@Manzari77 ``उस्को जिवन के हुनेवाला छ भनेर उस्लाइ थाहा छैन होला । ´´रे कत्तीको घमन्ड , निति बनाउने ठाउमा छौ नानु यस्लाइ उदाहरण मानेर कानुन बनाउ ज्यादा उत्तेजित नबन ।
व्यक्तीगत रिसिबीका कारण आज छुटेका दाजु हरु भोलि एउटा बिन्दुमा गएर सहमति गरी अङ्गालो हाल्दा उनिहरुको पक्ष बिपक्ष मा गरेको झगडा पनि मनै देखि बिर्सन सक्छौ र भाइहरु ? ?
😏😏😏
--धेरै मच्चिदा पछि थच्चिन गार्हो पर्ला है ।
``रोटी बेटि र ढुङ्गा गिट्टि´´ को कम्बिनेसन को सरकार भए पछि कस्को के लाग्छ ? 😜😜😃😃
-हिजो अरु पार्टिको सरकार हुदा पनि प्रभु आशिर्वाद नभएको हैन है फेरि झगडा खेल्न नआउनु तोरीलाहुरे हरु ।😜😜😝😝
#भाइ_फुटे_गवार_लुटे
``मुखमा रामराम बगलीमा छुरा , बोलीमै सिमीत रहयो मेलमिलाप का कुरा ´´
आज पौष १६ राष्ट्रिय मेलमिलाप दिवस , प्रतिस्पर्धा चाहिने ठाउमा गरौ । व्यक्तीगत - गुटगत स्वार्थका लागी समय र साथको दुरुपयोग नगरौ । उबेला बिपी कोइराला राष्ट्रीय एकता र मेलमिलाप को निती लिएर आउनुभएको थियो आज हामी कहा?
पहिले,
`बिदेशी चलखेल´हुन्थ्यो ,
अहिले ,
छिमेकी राष्ट्र सङ्ग `सल्लाह´हुन्छ ।
पहिले ,
बिदेशी प्रभुको `हस्तक्षेप ´हुन्थ्यो
अहिले ,
उनिहरु सत्ताधारी को `दर्शन´ गर्न आउछन
मुख्यकुरा स्थायी सरकार को लागी जनमत भएर मात्रै नहुने रैछ राष्ट्रवादी हरुको नेतृत्व हुदा ।
#गए_नेपाल