यो कोरोनाको प्रभावलाइ पनी वास्ता नगरी धुमधामसँग बिहे गरियो।सबैलाई बोलाएर भोज भतेर पनी खुवाइयो।बेलुका सबै आ-आफ्नो घरतिर लागे अनी हामी दुइ पनी सुहागरात रमाइलो गरी मनाउने भन्दै कोठातिर छिरीयो।😀
अनी यत्तिकैमा झल्यास्स बिम्झिएछु।😜
थुक्क मेरो जिन्दगी😏😏
#पिडा