'गलत राजनीतिज्ञ, कर्मचारी र गलत व्यवसायीबीच जुन सघन 'नेक्सस' बनेको छ, त्यो नै आजको नेपालको एउटा प्रमुख विकृति र चुनौती हो।' @ameetdhakal
धैर्य गरेर पढ्नुस है, धैर्य गर्दाका फाइदाबारे पनि थाहा हुन्छ। 🙏
https://t.co/VI3PgmAPS9
‘अब बहुध्रुवीय विश्व व्यवस्थाको अनुमान हुन थालेका छन्’
विश्व राजनीतिको गतिलाई बुझेर नेपालले आफ्नो प्राथमिकता बदल्दै लग्नुपर्छ : रुपक सापकोटा
https://t.co/xFM1WU2sIU
प्रचण्ड र बाबुरामले ज्यान हत्केलामा राखेर जनयुद्ध मार्फत ल्याएको गणतन्त्रमाथि राजतन्त्रको अपुताली खाएरहुर्केका डलरमणि हरिया सर्प र तिनले विदेशी हण्डीबाट चलाउने ग्वेबल्सशैलीको दुष्प्रचार साम्राज्यबाट अझै खतरा छ।तिनका विरूद्ध प्रचण्ड-बाबुरामले निरन्तर लडाइॅको नेतृत्व गर्नु जरूरी छ!
शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको मार्गबाट अघि बढने क.विप्लव र उहाँको पार्टीको निर्णयप्रति हार्दिक स्वागत गर्दै आगामी राजनीतिक यात्रामा सफलताको शुभकामना !
यो राणा शासन हैन बयलगाडा महाराज।न त यो ज्ञानेन्द्र शाहको निरङ्कुश शासन हो।यो २०७७ साल तिरको गणतन्त्र नेपाल हो। हजुरको भित्ताको क्यालेण्डर परिवर्तन गरिबक्सियोस् महाराज। गणतन्त्रको जुझारु सिपाही जनताको छोरी राम कुमारी झाँक्री लाई रिहा गरिबक्सियोस् महाराज।
सरकारी ड्रोनले पनि लाज मानेर भन्यो रे- “ मान्छे नै छैनन्, मलाई खिच्नै लाज लाग्यो, छिटो मलाई जमिनमा उतार्नुहोस्। तपाईहरुले ड्रोन कै अपमान गर्ने काम गर्नुभयो।”
योगेश भट्टराई भन्दा पनि सानो उमेरको केटो मार्क जुगरबर्गले बनाएको फेसबुकमा साईबर सेना गठन गर्नेहरुले कम्तिमा युवाको जोश र क्षमतालाई केटो भनेर नहेप्नु नि!!!
जो चिच्याएर बोल्छ उ पत्रकार, जो बिरोध मात्रै गर्छ तर कुनै सिर्जना गर्दैन उ सामाजिक अभियन्ता, जो आदर्शका कुरा मात्र गर्छ तर कुनै काम गर्दैन, उ नेता । जो काम गर्छ, आलोचनामा पर्छ, उ बदमास ।
खासमा देश ठिक ठाउँमा जाँदैछ भनेर यसैगरि चित्त बुझाउनु परया छ ।
भारतद्वारा अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर प्रकाशित नेपालको नक्सा बमोजिम संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छाप सच्याउने प्रयोजनको लागि आज संसदबाट सर्वसम्मतले संविधान संशोधन भयो । यस ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली दिदीबहिनी-दाजुभाईमा हार्दिक बधाई ।