राज्य फेल भयो कि राज्य चलाउन्नी फेल भए,संबिधान त बिशवको १० औ भित्र पर्छ भनेसी, राज्य चलाउनेलाई दोष दिने कि 🤔 अब परिबर्तन भौ कि परिबर्तन गर्न देउ शासक (शोसक)
देशकै अन्तर्राष्ट्रिय बेइज्जत गराउने उच्च नेतृत्वप्रति क्रोध, कानूनी प्रकृयामा खुट्टा नकमाउन सरकारलाई खबरदारी एवं हालसम्मको कार्यका लागि नेपाल प्रहरीलाई पुष्पसहित धन्यवाद!
शरणार्थीबारे शनिबार!
दलीय झण्डाबेगर असल मानेका नेता तथा सबै नागरिकलाई सहभागी हुन अनुरोध! @RaameshKoirala
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।