यस डिभिजनबाट सरुवा भै जानू भएका सव-इन्जिनियर द्वय मनिष महतो र चन्दना ओरग्यान थारुको फेरि भेटौला कार्यक्रम साथै यस डिभिजनमा सरुवा भै आउनु भएका सव-इन्जिनियरहरुको स्वागत कार्यक्रम (२०८०-१०-०९)
यस डिभिजनबाट सरुवा भै जानू भएका ई.सुमन गोले ज्युको फेरि भेटौला कार्यक्रम तथा अन्य यस डिभिजनमा सरुवा भै आउनु भएका ई.अशोक कु.यादव, ई.गिरीश नन्दन पोरस, ई. धर्मेन्द्र कु.दास ज्युहरुको स्वागत कार्यक्रम (०८०-०८-१२)
यस डिभिजनबाट सरुवाभै जानू भएका ई. द्वय श्री मदन मोहन कुमार सिंह र श्री बिरेन्द्र प्र.महतो सरको फेरि भेटौला कार्यक्रम र यस डिभिजनमा सरुवाभै आउनु भएका ई.श्री प्रकाश चन्द्र यादव सरको स्वागत कार्यक्रम (०८०-०८-०७)
विगत २०३५ साल देखि २०८० साल सम्म सडक विभाग अन्तर्गत सडक बोर्ड नेपाल तर्फका सुपरभाइजर पदमा कार्यरत पित बहादुर थापा क्षेत्री ज्युको बिदाई कार्यक्रम (२०८०-०६-२६)
Following the directive from the Ministry of Physical Infrastructure and Transport (MoPIT), Rautahat District of #Nepal🇳🇵is removing the roadside distractive advertisements, including of #alcohol. MoPIT is a contributor to SAFER implementation in Nepal.