चाहे जग्गा हडप्ने होस,नागरिकताको किर्ते गर्ने होस् वा सहकारीमा ठग्ने होस।यता वा उताको,जुनसुकै दलको वा दलभन्दा बाहिरको होस। जतिसुकै शक्तिशाली होस।एउटा नागरिकले जे गर्दा दण्ड पाउँछ,शक्तिशालीलाई पनि त्यो कानुन त्यसरी नै लागू हुनुपर्छ। :- गगन थापा @thapagk