कसैलाई राजतन्त्र चाहिएको छ
कसैलाई गणतन्त्र त कसैलाई के के तन्त्र
तर कसैले सोचेका छैनन कि देशलाई के चाहिएको छ 😭
देशलाई कुनै तन्त्र होइन
देशलाई कुनै वाद होईन
मेरो देशलाई
शान्ति, अमन चयन र विकास चाहिएको छ
पिडा देखाउन मिल्ने भए
सडकका पेटी पेटी मा सजाएर राखिन्थे होलान तर अफसोच आफैमा अद्रृष्य छन !
न देखाउन मिल्ने न त राख्न मिल्ने केवल भावना व्यक्त बाहेक अरु केही हुंदैन 🙏 शुभ प्रभात
“सरकार के का लागी अनि कस्का लागी”
शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादव आलोपालो प्रधानमन्त्री हुने गरी नयाँ गठबन्धन बनाउने कसरत भएपछि दाहाल र ओलीको सक्रियतामा फुट्यो जसपा !
नोट:- देश विकासमा लाग्नुको साटो देशलाई अनिर्णयको बन्दी बनाउनु बाहेक अरु केही हुनै सक्दैन !
Installation and Induction Program of LC Kailali Lamki, LC Lamki Creative, LC Lamki Academia and Leo Club of Kailali Lamki
Venue:-Jamuna Restaurent
Lamki, Kailali
हिन्दी भाषा लाई दोस्रो राष्ट्रीय भाषा को मान्यता दिनुपर्ने रे फेरी भन्छन हामी धर्ती पुत्र हौं ! थोरै पनि ईमान जिवितै छ भने बरु थारु भाषालाई दोस्रो राष्ट्रीय भाषाको रुपमा माग न ए नेता ज्यु ! 😂😂