यस संसारको जति सुकै ठूलो संगीतकारले जतिसुकै मधुर लयमा संगीत बनाओस् उसको संगीतले पानी पर्दैन तर प्रकृतिमा बादलको गड्यांग गुडुंगको विद्रुप र लय बिहिन संगीतले पानी पर्छ जुन पानीले म प्यास बुझाउन सक्छु । #मायावी
सातवटा फौजदारी मुद्दा लागेर राजनीतिका लागि योग्य बनेका पटके अभियुक्त एमाले भोलेन्टियर फोर्सका कमान्डर बनेका छन, राजनीतिका लागि चाहिने सबैभन्दा ठूलो योग्यता यही नै त भएको छ नेपालमा
सर्वोच्चलाई सभामुख देवराज घिमिरेले पठाएको जवाफ, राष्ट्रपतिको काम र प्रधानमन्त्री नियुक्ति असंवैधानिक कार्य हो र कार्की सरकारले गरेको काम स्वतः खारेज भागी हुन्छ
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली विरुद्ध अध्यक्षमा उम्मेदवारी दिने भएका छन्
सचिवालय वैठकमा जवाफ दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको बताएका छन्।
पूर्व सांसद सन्तोष परियारले रास्वपा छोडे ।
उनले नयाँ पार्टी बनाउनका लागि लागि आफूले रास्वपा त्यागेको बताएका छन्। रास्वपाका प्रमुख सचेतक समेत रहेका परियार तारा चुनावचिन्ह राखेर नयाँ बनेको प्रचण्ड र माधवको नेपाली कम्युनिस्ट पार्टी जोडिने तयारीमा रहेका छन्
केन्द्रीय समितिमै गगन थापाको यस्तो घोषणा, अब विशेष महाधिवेशन हुन्छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी केन्द्रीय समिति बैठकमै नियमित महाधिवेशन गरौं भन्दा नमानेकाले अब विशेष महाधिवेशन हुने घोषणा गरेका छन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी कि पार्लियामेन्ट्री? बाबुराम भट्टराई, युवराज संग्रौला, स्वर्णीम वाग्ले, अमित ढकाल र आहुतिलाई सुनेपछि लाग्यो उहाँहरु पश्चिमाले बनाएको फ्रेमभन्दा बाहिर सोच्न चाहनु हुन्न त्यसपछि मैले पेश गरेको छु नेपाली मोडेल । यसको पूरा भाग Dkuratv youtube मा छ ।
एयरपोर्टमा भूतराजाका मान्छे देखाएर एमालेबिनाको सर्वदलीय सरकार बनाउन भक्का छोडेर तराईबाट हाम्फाल्दै आएका प्रचण्ड पिएम ओली झन शक्तिशाली बनेको देखेर जिल्लिए। हैट यो उदेकलाग्दो सत्तामोहले भूत राजा ज्ञानेन्द्र र प्रचण्ड सँगै सकिन्छन्जस्तो लाग्दैछ । https://t.co/br123wluAL