उपचार नपाएर मरेको आफन्तको लाशमाथि थोपरिएको कर तिरेको बिल लिनुहोस्, लखपति बन्नुहोस् । अब गरीब हुने कसैलाई छूट छैन । किनभने सरकारले हरेक दिन एकजना नेपालीलाई लखपति बनाउँदै छ ।
अर्जेन्टिनाका राष्ट्रपति Javier Milei अन्धविश्वासी रहेछन् । उनलाई नेपालका प्रगतिशील फ्यानहरू के भन्छौ ?😉 अर्जेन्टिनाका राष्ट्रपतिले आफ्नो देश अर्जेन्टिना र स्पेनबीच हुने विश्वकपको फाइनल खेल अन्धविश्वासका कारण हेर्न नजाने बताएका छन् । उनले राष्ट्रपतीय निवासबाटै खेल हेर्ने छन् ।
अब खास कुरो गरौँ । नेपालमा सामाजिक विषयवस्तुमा इन डेफ्थ स्टोरी गर्नुपरे मठमन्दिर, सांस्कृतिक परम्परा र चाडपर्वको बदनियतपूर्ण तरिकाले अपव्याख्या गर्ने पत्रकार, आफ्ना पुस्तकमा हिन्दुको बारेमा कुप्रचार नगर्दासम्म प्रगतिशील नदेखिने भन्ठान्ने लेखक र
दुर्गेश थापा र प्रियंका कार्कीको विवादित गीतले बजार तातेको रहेछ । अब खास कुरा बुझ्नुस् । सामाजिक सञ्जालमा अरूलाई रिस उठाएर/सामग्रीप्रति घृणा फैलाएर/विवाद बढाएर पैसा कमाउने टेक्नोलोजिया हो 'रेज बेइटिङ' ।
यसमा रेज बेइट' हुने गरी सामग्री बनाउने र दर्शक/श्रोतालाई आक्रोशित बनाएर आफूले मजा लिने सरल उद्देश्य हुन्छ । जति धेरै आक्रोश, क्रियटरलाई उति धेरै पैसा आउँछ । भएन त मज्जा ? तिनकै सामग्रीलाई कसी लगाएर हाम्रा मिडियाले पनि आम्दानी लिइरहेका होलान् ।
ट्याँ ट्याँ र टु टु
यस्तो भन्ने को थियो ऊ ?
बिजुलीमा कर
बिरामीलाई कर
विद्यार्थीलाई कर
सांसदलाई स्वकीय सचिव
अब मार तर...
बालेन सरकारले फेरि ब्युँतायो संघीय संसद्का सांसदलाई स्वकीय सचिवको सुविधा ।
तेल लाउनेलाई जिताउँथे कि आफू जित्थे ? अनि टीका सांसदले पनि खगेन्द्रको भनाइमा गर्व गर्दै गरेको थ्रेड्समा पोस्ट देखेँ । जो आफैँ दाइलाई सहयोग गरेको समानुपातिकमा परेको हुन् ।😉 एमालेसँग मेरो कुनै साइनो छैन ।
खगेन्द्र सुनारले ऐन महरतर्फ लक्षित गर्दै 'आफू नेल लगाएर चुनावमा जितेर सांसद भएर आएको खगेन्द्र सुनार हो बाको खुट्टामा तेल लाएर जितेर आएको होइन' भनेछन् । वास्तवमा बाँके ३ मा खगेन्द्रलाई जिताएको बालेन र रविको अनुहारले हो ।
रवि र बालेनले खन्याइदिएको तेलमा चिप्लिएर सांसद भएका हुन्, नत्र यिनको जमानत जफत हुने थियो । महरसँग तमाम असहमति छन् । तर देशभर बालेन र रविको माहोल हुँदा पनि ऐन महर चुनाव जितेर आएका व्यक्ति हुन् । जसको तेल लाएर जिते भन्दै छन्, उनी आफैँ हारेका छन् ।
। रवि र बालेनले खन्याइदिएको तेलमा चिप्लिएर सांसद भएका हुन्, नत्र यिनको जमानत जफत हुने थियो । देशभर बालेन र रविको माहोल हुँदा पनि ऐन महरले चुनाव जितेर आए । एमालेसँग मेरो कुनै साइनो छैन । तर गफाडीको गफको भण्डाफोर गर्नैपर्छ ।
खगेन्द्र सुनारले ऐन महरतर्फ लक्षित गर्दै आफू नेल लगाएर चुनावमा जितेर सांसद भएर आएको खगेन्द्र सुनार हो बाको खुट्टामा तेल लाएर जितेर आएको होइन भनेछन् । वास्तवमा बर्दिया ३ मा खगेन्द्रलाई जिताएको बालेन र रविको अनुहारले हो