कभर स्टोरी/‘एक्सक्लुसिभ’
त्रिविका प्राध्यापक र कर्मचारीले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन्। बहालवाला तथा पूर्व पदाधिकारी समेत संलग्न यो गैरकानूनी र अनैतिक कार्यले आर्थिक भार मात्रै पारेको छैन,प्राज्ञिक निष्ठामाथि समेत प्रश्न उठाएको छ। https://t.co/EP3YfQIeZo
अध्ययन बिदा दुरुपयोग गर्ने ५० प्राध्यापकले फिर्ता गरे ११ करोड ८४ लाख, बाँकीलाई १५ दिनको अल्टिमेटम
अध्ययन बिदा लिएर पूरा समय काम नगरेका रास्वपा र कांग्रेसका सांसदलेसमेत रकम फिर्ता गरेका छन् ।
https://t.co/aikaImwdpG
Editorial: प्रधानमन्त्रीले बोली सच्याउन्, प्रतिपक्षीले शैली
प्रधानमन्त्रीले नबोल्नुपर्ने कुरा बोलिहाले । तर छिमेक र अन्य देशमा भने बेइज्जती नेपाल देशको प्रमुख कार्यकारी संस्थाको हुन्छ।
राष्ट्रिय स्वार्थ सर्वोपरी मानेर स्वाभिमानपूर्ण विकल्प खोजियोस्।
https://t.co/yE1PYIyLXR
निजामतीमा पनि अध्ययन बिदाको दुरुपयोग : सम्पर्कमा छैनन् ७ हजार ५९ कर्मचारी
–तलबी अध्ययन बिदा लिएका कर्मचारीहरू विदेशमै लुक्ने गरेको पाइएको छ । बिदामा गएका कर्मचारी नफर्किंदा सेवा प्रवाह प्रभावित मात्र भएको छैन, कर्मचारीको शाखसमेत गुमेको छ ।
#onlinekhabar#Nijamati
Report– @DNepaliG
https://t.co/GvHfenfjWc
गुरुका झुट्टा प्रतिज्ञा !
त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलब सहित दिएको अध्ययन बिदाको चरम दुरुपयोग भएको भेटिएको छ । यसरी अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको संख्या बढ्दा त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्��ानी व्यहोरिरहेको छ ।
https://t.co/GvPvQZ7ixG
कभर स्टोरी !
त्रिविका प्राध्यापकबाट अध्ययन बिदाको चरम दुरुपयोग !
अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको संख्या बढ्दा त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको छ ।
https://t.co/AZrsJ9nKhe
https://t.co/7yCNPLiSiV
https://t.co/uRA1XOt9uP
अध्ययन बिदा दुरुपयोग : ४४ प्राध्यापकले गरे ११ करोड फिर्ता
रकम फिर्ता गर्ने क्रम तीव्र छ : मन्त्री पोखरेल
#onlinekhabar
Story by @DNepaliG
https://t.co/Ny0Me7Tr2p
२४ भदौमा फर्काउने यो नाटक, कसले जन्माउँदै छ लुसिफर !
000
दर्शकले एलिसाको कोठाबाटै सडकको विद्रोह हेर्न सक्छन् । सडकको अवस्था नदेखे पनि २४ भदौको महुसुस गर्न सक्छन् ।
full review : https://t.co/rBTam4HFpt
#LuciferRising#EkTheatreNepal#NepaliDrama
Quick Espresso :
विगतमा विद्याको महत्वाकांक्षा बढाइदिने ओली नै हुन्, विद्याको महत्वाकांक्षा घटाइदिने पनि उनै ओली हुन् । अरु त सिर्फ रमिते हुन् ।
ओलीले विद्याको सदस्यता किन खोसे, किन दिए ?
https://t.co/Bx3HV1gfGo
उपत्यकाको पुरानो प्रेमी ज्याकाराण्डाले सडक किनार, पार्क र कार्यालय परिसर ढकमक्क छन् । यसको सुन्दरताको सधैं प्रशंसा हुने गरेको छ ।
#onlinekhabar
https://t.co/9SUHe3VY9Z
@sudarshan_kha को टिप्पणी :
संसद्कै नजिक हुँदा पनि प्रधानमन्त्री बालेन किन टाढा ?
लाखौं युवाहरूको राजनीतिक सपना निमोठिनुअघि, देश फेरि अर्को निराशाको भुमरीमा फस्नुअघि नागरिकसँग संवाद गर । आफ्ना योजना बताऊ । संसदमा बोल । विधिको सम्मान गर।
#onlinekhabar#Balenshah
https://t.co/KXUPF8LgTx
विशेष रिपोर्ट :
७८४ प्राध्यापक : तलब त्रिविमा बुझ्छन्, काम निजीमा गर्छन्
त्रिविले नै दिन्छ प्राध्यापकलाई निजीमा पढाउन अनुमति
@DNepaliG
https://t.co/2PvBfdVaRA
७८४ प्राध्यापक : तलब त्रिविमा, काम निजीमा
–त्रिविले नै दिन्छ प्राध्यापकलाई निजीमा पढाउन अनुमति
–सरकारी वेतन खाएर निजीमा काम गर्दा त्रिविको शैक्षिक गुणस्तर मात्र खस्केको छैन, प्राध्यापकको निष्ठामै प्रश्न उठेको छ ।
इन्फोग्राफी : @AKAsapeksha https://t.co/MItSlbqb48
त्रिविका प्राध्यापकबारे @DNepaliG को विशेष रिपोर्ट–
७८४ प्राध्यापक : तलब त्रिविमा बुझ्छन्, काम निजीमा गर्छन्
–त्रिविले नै दिन्छ प्राध्यापकलाई निजीमा पढाउन अनुमत���
–सरकारी वेतन खाएर निजीमा काम गर्दा त्रिविको शैक्षिक गुणस्तर मात्र खस्केको छैन, प्राध्यापकको निष्ठामै प्रश्न उठेको छ ।
#onlinekhabar #TribhuwanUniversity
https://t.co/1T1gKHp64O