journalism + code + data + design at @CDJNorg | South Asia Coordinator, Open Climate Reporting Initiative @cijournalism | M.S. Data Journalism at @columbiajourn
Free, #OpenSource and already detecting damage at military sites across Iran and the Gulf, new #Sentinel1 damage proxy map is a powerful OSINT tool.
No commercial imagery needed, just radar backscatter and statistics.
Read more: https://t.co/2h5kHkyldh
#Geoawesome#SAR#Mapping
🏞️ New environment datasets, part of Google Earth AI, including Air Quality, Pollen, and Weather are now available in experimental ➡️ https://t.co/PmL1xAEUM4
We're empowering industries with advanced environmental intelligence to go beyond real-time data and unlock environmental insights through hyper-local, high-res historical data, seamlessly integrated with BigQuery. These datasets build upon our suite of Environment APIs to help organizations transform complex data into actionable insights for proactive planning, improved health outcomes, and robust business resilience.
🌦️ Weather insights dataset offers ~5 years of high-res data, capturing precise details down to 0.1 degrees globally and ~4kms in the U.S. and Europe on an hourly basis
🍃 Air Quality and Pollen insights datasets pinpoint the concentration of pollutants and pollen types down to a 500m or 1km grid, providing the accuracy needed to eliminate "blind spots"
Are you ready to explore how you can use these datasets to improve insights? Learn more and sign up for early access at the link above.
"बालेनको" कार्यलयको अलोकतान्त्रिक चरित्र बारे
प्रधानमन्त्री कार्यलयमा जान कसिलो हुनु स्वभाविक हो तर जानै नपाउनु चै अलोकतान्त्रिक सरकारको चरित्र हो! आज केही मिडियाको साथी सहित प्रम कार्यलय काम विशेषले गैयो । +
Nepal is spending billions on plantation programs—but where are the trees?
My investigation found misused budgets, fake reporting, and alarmingly low survival rates of planted saplings. @ukaalonews
Read Full Story in a thread 👇
मलाई चाँहि नेपालका जल्दाबल्दा ठूला समस्यामध्ये एक लाग्छ - बिखालु हावाको महामारी !
सरकारलाई खासै महत्वपूर्ण लागेजस्तो लागेन ।
धुँवाको मुस्लो छोड्दै हुइकिने साधनलाई रोक्ने, इँटा भट्टा सार्ने वा उद्योगलाई प्रदूषण नियन्त्रणको विधि अपनाउन बाध्य पार्न त सकिन्छ होला ।
Detecting AI-Generated Content
This guide offers journalists a new detection tool and 7 advanced techniques for spotting probable AI-generated content.
🔗 https://t.co/bVQhkJbG0S
पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवले व्यापारिक घरानासँग घर लिएको देखिनु, पैसा तिरेको प्रमाण नभेटिनु र पूर्व प्रधानमन्त्री स्वयंले '२-४ लाख गर्दै तिरेको हुनसक्दैन र?' भन्नु चाँहि सामसुम हुनुपर्ने घटनाजस्तो लागेन ।
हेर्दै जाऔं !
हाल सञ्चारमन्त्री जगदीश खरेलले इमेज च्यानलमा स्थापित गरेको कार्यक्रम ‘हट सिट’ मा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले दिएका केही जवाफ - नेपाली समाज, मिडिया, राजनैतिक दल , न्यायालय र सरकारका लागि मौलिक र चुनौतीपूर्ण थिए। मौलिक यस अर्थमा किनभने नेपाली समाज र मिडियामा राज्य र जनस्तरबाट हुने आन्दोलन र प्रतिरोध तथा राजको बल प्रयोग र हिंसा बारे खुलस्त बहस बिरलै भएको छ।
एक ठांउमा महानिरीक्षक खापुङले प्रतिप्रश्न गरे – ‘केही दिनअघि भएको आन्दोलन नेपालको अन्तिम आन्दोलन होइन। भविष्यमा पनि आन्दोलन हुनेछन्। राज्यका महत्वपूर्ण संरचनाभित्र आन्दोलनकारी पस्न थाले, प्रहरीले के गर्ने? भोलि चुनावको मतपेटिका कसैले खोस्न आए, गोली चलाउने कि नचलाउने? नचलाए मतपेटिका सुरक्षा गर्न नसकेको अपराधमा प्रहरी कठघरामा उभिनुपर्छ। गोली चलाए पनि प्रहरी जाँचबुझ आयोगमा कठघरामा उभिनुपर्छ। तपाईं नै भन्नुस्, हामी के गर्ने? राज्यले प्रहरीलाई बन्दुक किन दिएको हो?’
महानिरीक्षक खापुङको प्रतिप्रश्न सुनेर, युवा कार्यक्रम सञ्चालक अवाक भएको देखिए। म पनि सोच्न बाध्य भए। दुई महिनाका लागि प्रहरी महानिरीक्षक भएका खापुङग दुई दिनपछि सेवाबाट रिटायर हुँदै छन्।
प्रहरी महानिरीक्षक खापुङगले टेलिभिजनमा उठाउनुभएको बन्दुक र बल प्रयोग सम्बन्धी सवाललाई निर्मम ओठे जवाफ फर्काउन नसकिने होइन। सजिलै सकिन्छ। तर त्यसले समस्याको दीर्घकालीन समाधान ल्याउँदैन।
पदबाट जाँदैजाँदै खापुङगले हामीलाई एक नयाँ कोणबाट बहसको थालनी गर्न प्रेरित गरेका छन्। किनभने खापुङगकै शब्दमा केही समयअघि भएको जेन्जी आन्दोलन नेपालको अन्तिम आन्दोलन होइन .....
आइजीपी खापुङ साब, तपाईंको कार्यकाल अब दुई दिन बाँकी छ क्यारे।
म तपाईंलाई र गृहमन्त्री ओमप्रकाश अर्यालजी र आउनेवाला नयाँ आइजीपीलाई अनुरोध गर्छु – अधिकतम बल प्रयोग गर्ने स्थिति आए, घुँडा मुनी गोली हान्ने विशेष तालिम तत्काल सुरु गर्नुस्।
जोसँग जति शक्ति हुन्छ, उसको जिम्मेबारी पनि त्यही अनुपातमा धेरै हुन्छ। यो कुरा प्रहरीको हकमा मात्र लागु हुँदैन। सबै क्षेत्रमा लागु हुन्छ। आजको नेपालमा कयौं कलम बोक्ने तर चलाउन नजान्ने पत्रकार छन्। न्यायाधीशको कुर्सीमा बस्ने तर न्याय दिन नसक्ने न्यायाधीश छन्।
यसो भनी रहँदा, हामीले सबैभन्दा ठूलो कुरा कदापि बिर्सनु हुँदैन – २३ गते साँझ गोली चलेर त्यतिका मानिसको ज्यान जाँदा पनि केही नभएको झैं गर्ने, स्थितिको संवेदनशीलता ठ्याम्मै नबुझ्ने राजनीतिक नेतृत्व पनि यसै देशमा थियो।
बीपी कोइरालाले धेरै वर्ष अघि भनेका थिए – ‘Nepal still has not become a nation state in true sense.’ अर्थात्, साँचो अर्थमा नेपाल अझै एक राष्ट्रिय राज्य बनेको छैन। बीपीको भनाइको मर्म बुझ्न समाज त्यस बखत तयार थिएन। आज सायद अलि बढी तयार छ कि?
जेनजी आन्दोलनले हामी सबैलाई ऐना देखाएको छ ....
#मल्टिमीडिया स्तम्भ 'अनकट ' #शिलापत्रमा सोमवार पढने #दिशानिर्देशमा भोली पल्ट हेर्ने
https://t.co/f6zLBG6426
मेरो पछिल्लो स्टोरी
पालैपालो संरक्षक भएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावमा फाउन्डेसनलाई सरकारी जग्गा र राज्यकोषको बजेट
https://t.co/9YhK5feO3a
मदन भण्डारी फाउन्डेसन अर्थात् सरकारी स्रोतमा शक्तिको अभ्यास https://t.co/9YhK5feO3a
#खुलासा
देवी भट्टचन–अशोक शेरचनले अपचलन गरेको ४८ लाख डलर
- प्रभु बैंकका संस्थापक भट्टचन र वर्तमान सीईओ शेरचनको मिलेमतोमा बैंकलाई नै नाेक्सानी पुर्याएर विदेशी मुद्रा अपचलन गर्ने यो खेलमा राष्ट्रबैंक किन माैन छ? @DahalDeepa@LamichhaneKeshu https://t.co/E6eee6i0lD
नयाँ हुन् कि पुराना, स्वतन्त्र हुन् कि राजनीतिक दल- प्रश्न र खबरदारी निरन्तर👇
मोरिससमा ‘सेल कम्पनी’ खोलेर लगानी ल्याएको डोल्मालाई करोडौं कर छुट दिने विवादास्पद निर्णय👇
https://t.co/MT63lwXalF
👇️
सरकारी कागज किर्ते गरेर पशुपन्छिमा प्रयाेग गर्न प्रतिबन्धित ओैषधि आयात गर्ने कान्तिपुर भेटका सञ्चालक हेमराज बडाल (ऋषि) पक्राउ परे।
यति ठूलाे अपराध गर्दा समेत उनी कसरी जाेगिएका थिए?
थ्रेड 👇️
https://t.co/80UWAcujHL