सत्य माथि बिस्वास गर्छु, सत्य लेख्छु, गलतको समर्थन गर्दिन, चाकडि गर्ने बानी छैन, भ्रष्ट राजनिती बाट टाढा छु, कुनै पार्टिसङ्ग आबद्द पनि छैन, सत्यको वकालत गर्छु...
एक स्वतन्त्र नेपाली
शान्ति चाहान्छु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
माननीय मन्त्रीज्यूहरू, सार्वजनिक पदमा रहँदा अभिव्यक्ति दिँदा संयमता, मर्यादा र जिम्मेवारीको विशेष ख्याल गर्न आवश्यक हुन्छ। बोलिएको शब्दले व्यक्तिको छवि, प्रतिष्ठा र विश्वसनीयतामा प्रत्यक्ष प्रभाव पार्छ। भनाइको आशय गलत नहुन सक्छ, तर प्रयोग गरिएका केही शब्द वा अभिव्यक्तिले अनावश्यक
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले तत्काल खोल्नु पर्ने फाइलहरु
१. नक्कली भुटानी शरणार्थी काण्ड
२. सहकारी प्रतिवेदन कार्यान्वयन काण्ड
३. गिरीबन्धु टि-स्टेट काण्ड
४. शेरादरबार काण्ड
५. अग्नि सापकोटाविरुद्धको हत्या अभियोग काण्ड
६. सुन तस्करी प्रतिवेदन गायब काण्ड