BUDGET ऐतिहासिक नै लाग्यो तर स्वास्थकर्मी कुट्न एक रुपैयाँ पनि नछुट्याएको हुँदा अलिक दुख लाग्यो ।
"#स्वास्थ्यकर्मी_लछारपछार_कुटपिट" शिर्षकमा दुई चार करोड छुट्याइएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो ।।
चिकित्सा कर्मी ले पिटाई खादा ।।
यो के के छ नी प्राइवेट एशोसिएसन को तर्फ बाट केही आउँदैन कहिले ।
चुप चाप बस्छन सधैं ।।
किन कि भौतिक रूपमा गुण्डा ले पिटे,
मानसिक,श्रम को मूल्य, मेहनत, परिश्रमलाई चोरेर धन कमाएका हजारौं चिकित्सा कर्मीलाई लुट्नेहरु लाई के भन्ने !
भोट होइन खोपमा ध्यान दिउ सरकार ।
Country is in COVID crisis, we need vaccination, oxygen, ICU beds , ventilators , medical personnels , Not this political game !
बेलायतको हरेक महिनामा प्रकासित हुने भाइरस र भ्यारियंट को सर्भे को रिपोर्ट अनुसार, यो हाल को B.1.617.2 को बारेमा भनिएको छ की : यो भ्यारियंट 1 मीटर सम्मको ��ूरी मा बस्दा 1 मिनेट भित्र पनी सर्न सक्छ।
2 मिटर मा 15 मिनेट सम्म बसेमा पनी सर्न सक्छ।
त्यसैले भिड भाड बाट टाडा बसौं।🙏
आफु बाहेक अरु सबैलाई नागरिक नठान्ने दौरा, सुरुवाल र टोपी बादीहरु कुर्सिको लडाइमा/ यी फ़ेटावाल नेपाली सरदार जी निमुखा नेपालीको सेवामा/ Salute
यो मन त मेरो नेपाली हो ! https://t.co/s9eCVgICai via @Annapurna_Post
What Covid clots look like. Covid produces blood clots. The incidence of heart attack, stroke, or limb loss due to an arterial clot in Covid varies from 2%-5%. We pried these out of the lower limb arteries of a Covid patient. We were able to save the limb.
अस्ति OPD बन्द नहुदा सम्म व्यक्तिगत सुरक्षा सामग्री(N95लगायत) आफैं किनेर प्रयोग गरिरहेका छौ,जोखिम भत्ताको त खै मुख देख्न पाइएन,यहाँ salary पनि 2-3 महिनादेखि आएको छैन।
मेरो महिना दिनको तलबले त अहिले कति Hospital मा एक दिनको Bed Charge पनि तिर्न पुग्दैन ।
COVID सँग जुधिरहने डा. को मासिक income 40000/-
COVID लागेर बसेको एक बेड को दैनिक charge :50000/-
अनी लुट्ने खाने सबै खाले गद्दारी को जिम्मा डाक्टर😥😥😥
Manoj Kandel