🦷 Dentists prescribe around 10% of antibiotics consumed by humans globally, yet many prescriptions could be avoided through prevention and timely access to care.
At #WHA79, FDI welcomed the inclusion of quality oral healthcare in the updated Global Action Plan on Antimicrobial Resistance 2026–2036 and called on Member States to:
▪️ Ensure adequate funding for national AMR plans
▪️ Engage National Dental Associations in implementation efforts
Oral health must be part of the global response to antimicrobial resistance. 🔗 https://t.co/UHjGwMQSOX
हाम्रोमा यस्तो हुने कहिले होला ? सरर साइकलमा आयो, यहाँ राख्यो अनि रेल चढेर काममा वा पढ्न गयो बेलुका आउँदा यहीबाट फेरी साइकल चढ्यो घर फर्क्यो। सोच्ने बस्ने त होला नि नेपालमा 🤔
आफ्नो सारा जिन्दगी पश्चिम नेपालको जनताको सेवामा बिताउनुभएको डा. Rajan Pande सरलाइ आज मिडियामै आएर खुलेआम "खुट्टा भाँचिदिने , ज्यानलाइ खतरा रहेको" भनेको भिडियो यत्रतत्र देखेपछी अनि कमेन्टमा "खुच्चिङ, चोर डाक्टरहरुलाइ यस्तै गर्नपर्छ" भनेर आएका कमेन्ट देख्दा केही पहिले आफूले आफैंलाई सोधेको प्रश्न सम्झिएँ !
..
#WeDeserveBetter
https://t.co/FSdOTWHsh2
@DENOVO_kundan समयमा तलब नदिने प्रशासन , accountant हो कि को हो त्यो चिनेर पहिला कामकारबाही अघि सार्नु अनि समयमा तलब आउँछ कि । नत्र त त्यही 15 दिनको तलब खान नि महिनौ कुर्न पर्छ।
त्यसै हुटहुटीमा लाग्या छन् । 🤦♀️🤦♀️
गर्भवती महिलाको गर्भपतन गर्ने क्रममा क्लिनिक चहार्दा चहार्दै मृत्यु प्रकरणमा नदेखिएको पाटो
शिक्षित र स्वास्थ्य मै काम गर्ने।गर्भ पतन गर्ने सोच किन आयो?विवाहित श्रीमानको मञ्जुरी मै किन, गर्न नै परे क्लिनिकमा किन?१२हप्ता सम्म किन कुरियो? भ्रुणको लिङ्ग पहिचान पछि गरिएको हो कि होइन?