अन्तिम बर्ष/ सेमेस्टरमा यी कालाकोटेहरुलाई मान्छे कसरी कुट्ने भनेर सिकाउन पर्यो !
हेर हेर त्यो मान्छे हानेको तरीका, न राम्रो पन्च गरेको छ, रनिङ नि छैन, पुस किक नि राम्रो भएन, अनि लास्टको फ्लाईन्ग किक त ओहो हेरीसाध्य नहुने बेइज्जत छ!! 🤦🏼♀️
जब तपाई डाक्टर पढ्दै वा पढे्र कतै काम गर्दै हुनुहुन्छ त्यो बेला आफ्ना साथि ,छर छिमेकी केहि भयो भने सोध्न आइपुग्छन ,,, उनिहरु मुख्य काम चाहिँ उपचार गराउने भन्दा पनि कुन डाक्टरको मा जादा राम्रो भन्ने हुन्छ ।।। 😂😂😂
#अनुभव