राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस- २०७७ को उपलक्ष्यमा यस सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिवारको तर्फवाट यस प्रविधिसँग सरोकार राख्ने समस्तमा हार्दिक शुभकामना !!!
डिजिटल नेपाल:विकास र समृद्धिको आधार” नारा सहित मनाइएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७६ को सन्दर्भमा आयोजित Digital Nepal Framework सम्बन्धी अन्तरक्रिया कार्यक्रमको केही तस्विरहरु
मिति २०७६/०१/१९ (MAY 2) गते सम्मानीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७६ रुसी विज्ञान तथा संस्कृति केन्द्र मा भव्यताका साथ मनाइदै गरेका केहि तस्विरहरु
आज मिति २०७६/०१/१९ (MAY 2) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७६ प्रभातफेरी कार्यक्रम विहान ६ देखि ८ बजे सम्म भव्यताका साथ सम्पन्न गरियो ।
The Status of mobile Application developed by DoIT is as follows:-
Android Apps-286
IOS Apps :- 17
till now 2075/11/17
The Summarized sheet of Local levels Mobile application is shown below:-
https://t.co/FyQE6HSkmG