हरेक धर्म, संस्कृति र परम्पराको संरक्षण सबैभन्दा पहिला आफ्नै घरको आँगनबाट सुरु हुन्छ। डम्फू, मादल र खैजडीको संगीतको धुन एउटै हुन्छ।
[कौरा��को प्रस्तुती ]
यो नरपिपाशुको अनुहार हेर्नुस् !
महिलाहरू छोटो लुगा लगाएकै कारण हिंसामा पर्छन् भन्ने गोरुहरूले झन् राम्रोसँग हेर !
हिंसा लुगाको कारणले होइन तिमीहरूको दिमागमा भरिएको गोबरको कारणले भइरहेको छ ।+👇
पटकपटक अनुरोध गर्दापनि स्थानीय सरकारले बेवास्था गरेपछि आफै मिलेर सडक सफा गर्न थाले नमोबुद्ध नगरपालिका-४, चुहानेका स्थानीय बासिन्दाहरु।
कार्यकर्ता करारमा राख्ने, तिनै भाडाका कर्मचारी मार्फत ढुंगा, माटो, काठ, बालुवा तस्करी गर्ने बाहेक अरु उपलब्धि शुन्य छ स्थानीय सर��ारको।
The 4th of July, also known as Independence Day, is a federal holiday in the United States commemorating the adoption of the Declaration of Independence on July 4, 1776, marking the nation's separation from Great Britain.
ए मेरा दाजुभाइ हो... यहाँहरुलाई मेरो हार्दिक अनुरोध ! प्लिज एक अर्कामा लड्न छोड्दिनुस् ! मिलेर बाँचौँ न सबै ! मिलेर बढौँ है अघि ! अब पूरै नेपाललाई एकताको सूत्रमा बाँधेर श्रमदानको अभियान चलाउनु पर्छ ! कोही कसैले बाझो निम्त्याउने कुरा र व्यवहार नगरौँ !
मलाई लाखौँ गाली गर ! करोडौँ श्राप देऊ तर यो देशलाई माया गर ! देशलाई न्याय गर ! श्रमदानमा आउनु ! श्रमदानको आह्वान मैले मेरो लागि नभएर यो देशको लागि गर्ने गर्दछु !
रास्वपा केन्द्रिय कार्यालय बाहिर दृष्टिविहीनहरुलाई गरियो धक्कामुक्की, सुनुवाइ भएन दृष्टिविहीनका मुद्दा, आखिर दृष्टिविहीनको सरकार कहाँ छ? भोट चल्ने, आवाज नचल्ने।