सामाजिक सन्जाल मार्फत प्राय श्रीमान् बिदेश हुने महिलाहरु माथि प्रेम सम्बन्ध हुँदै ठगि कार्यलाई अगाडी बढाउने घटना ज्यादा नै रहेछ | बिशेष गरि सन्जाल मार्फत शिकार खोज्ने, आफ्नो व्यक्तिगत विवरण सहि नराख्ने, सोझासाझा महिला रोज्ने र फरार हुने | सम्बन्धको बारेमा हो हल्ला हुने डरले आर्थिक कारोबार समेत लुकाउन पर्ने अवस्थामा धेरै पीडित महिला देखियो | यस्तो समस्याको समाधानको बारेमा प्रशासनको ध्यान जान जरुरी देखियो है |