@4JzdJuPW8OIGNvC हो। नुवाकोटको ढुङ्गेमा बागबानी फार्ममा बोट थियो। हामी स्कूल पढ्नेताका चोरेर खान्थ्यौँ, ०५०/५१ सालतिर। त्यसपछि मैले अन्त नेपालमा देखेको छैन। अहिले त ढुङ्गे बाढीले बगर भो।
@sharma14828 काँक्रो नुन खुर्सानीमा चोपेर खाएसि मीठो नि हुन्छ, क्यालोरी नि लगभग हुन्न, पेट नि भरिन्छ, laxative को काम गर्ने हुँदा कब्जियत हुन्न, ज्यानमा कम भएको पानी पूर्ति गर्छ। फाईदै फाईदा 🤣
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरेपछि यत्रो हर्षबढाई जरुरी थियो?
ठुलै लडाँइ जितेर आको जस्तो तैट।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार पुर्ब उपप्रधानमन्त्रि टोप बहादुर रायमाझि जेलमुक्त भएछन अब फेरि एमाले उनि😎
अब कि त आम्दानी र पैत्रिक सम्पत्तिमा ७०% जति कर ठेलेर आयातलाई सब्सिडी दिन पर्यो, अरू त के गर्ने हो र। गर्व गर्ने ठाउँ नि छ कि, हामीले विदेशबाट किनेर खान सक्ने हैसियत बनाउन सफल भएका छौँ। 🤣🤣
Chinese को जिन्नगीमा सेक्स भनेको १ बच्चा जन्माउन जती आवश्यक हुन्छ, त्यती नै हो भन्थे त। अब nvidia को शेयर घट्यो भने किन्न पर्छ, त्यारको फजूल खर्च / दक्षिणा जोगाई राख्नुस्। 😀
@lunatic_vzu खै थ्रिलर भनौँ कि सुपरनेचुरल भनौँ कि अलि भिन्न पाराको छ। नेटफ्लिक्समा छ/छैन थाहा भएन। नेपाली भाषाको संवाद नि लामै छ। मैले चोरेर हेरेको, हजुर नि ट्राई गर्नुस् 😂