@gbudhathoki भनिन्छ, जब एक साधारण भुईटप्पामा आशक्तीले भरिपूर्ण हुन पुग्छ, तब उसको अन्त्य ढिलो चाडो पक्का ! त्यही सत्ता आशक्तीमा खरानी ग्याङ उडिरहेका छन ! यहि प्रवृत्ति ०६४ मा पुर्व आतंककारीहरुको आतंक थियो,त्यही प्रवृत्ति अहिले देखिएको छ !
कोहि देश ध्वस्त पारेर जनयुद्ध दिवस भनेर घोषणा गर्छन, त कोहि देश खरानी बनाएर जेन्जी दिवस भनेर सार्वजनिक बिदाको घोषणा गर्छन ! आखिर आतंकबादको स्वरुप र प्रकृति फरक भएपनी सिक्काको दुई पाटा मात्रै हो ! सिक्का एकै हो !
@brb1954 तिमीहरू जस्तो आतंककारी जो देशलाई तहस नहस पार्ने निर्दोष नेपालीलाई मारेर दिल्ली दरवारको ट्वाईलेटमा बसेर देशलाई बेच्न सन्धी गरेर यहाँ बसेका छौ,स्वाधीनताको कुरा गर्छौ ? हरामिहरु !
@lokesh_dhakal सबैभन्दा पहिला "साम्यबादी काङ्रेस" बाट आफुलाई "नेपाली काङ्रेस" मा रुपान्तरण गर्नुपर्छ ! त्यसको लागि स्थापित सैद्धान्तिक धरातलमा पुर्ण रुपमा फर्केको लिखित घोषणा गर्नुपर्छ ! अन्यथा, यस्तो केटाकेटीलाई चक्लेट दिए जस्तो गरेर केही हुनेवाला छैन !
जसरी ०६४ पछि तत्कालीन पुर्व आतंकबादीहरुले जितेर आएपछि छिन्नभिन्न भएका थिए, त्यसैगरी अहिलेका ठग ग्याङ र खरानी ग्याङपनी छिन्नभिन्न हुनेछन ! समय आउदैछ ! मदारिको खेल हेर्न बाकी छ ! हेर्दै जाउँ ! आगेआगे होता है क्या ! 🤔
देउवा,दाहाल,ओलि,नेपाल लगायत आवरणमा हिन्दु नै हुन, कसले भन्छ होईन भनेर ! त्यसैले, कट्टु नै फुस्कने गरि र मुखै च्यातिने गरि जे जस्तो लवजमा बोले त्यो पानवालाले बनाउने मसालेदार पान मात्र हो ! नत्र आज २० बर्षको अवधिमा यिनले आफुलाई "म हिन्दु हु" भनेर कहिकतै गुन्जियो ? 🤔🤔
@ghimirelp देउवाले जे भनेका छन, त्यो सहि भनेकाछन ! सर्वपक्षीय भेला-सहमति भनेको, देउवा,ओलि,दाहाल,यादव,ठाकुर लगायतहरु हुन ! उनले प्रस्टै भनेकाछन "संबिधानसभाले बनाएको संबिधानलाई जोगाउनु पर्छ" अब पनि केही बाकी होला र ? 🤔
आफुलाई नेपाली हुँ भन्नेहरुको लागि सिके राउत, बाबुराम, हरि ढकाल, बालेन, प्रचण्ड लगायत प्रवृत्तिका अन्य थुप्रै राष्ट्रबादी नेताहरु चाहिन्छ नै ! यति नभए आफुलाई नेपाली हौ भनेर कसरी भन्ने ?
पुर्व आतंकबादी सर्दारजीलाई सुरुमा भित्ते राष्ट्रपति भनेर प्रख्यात थिए ! अहिले ठ्याक्कै भित्ते प्रधानमन्त्री देखियो ! यसो हेर्दा अनुहार फरक देखिएपनी नश्ल एकै देखिन्छ ! तिनलाई पनि सुरुमा सत्ताको दम्भ अतिनै थियो, अहिले यिनलाई पनि त्यही देखिन्छ ! क्या बात !
@gbudhathoki यहालाई पनि अवगत नै छ कि, जब ०६४ मा माओबादिले बहुमत प्राप्त गरेर सत्ता चलायो, त्यतिखेर पनि यस्तै हुने गर्थ्यो ! त्यसैले, माओबादिलाई अन्तरास्ट्रिय रुपमा आतंककारी घोषणा गरिएको थियो भने, यिनिहरु अराष्ट्रिय आतंककारी हुन भन्दा फरक नपर्ला !
परमानन्द झा उपराष्ट्रपति हुँदा राष्ट्रिय पोशाक नलगाउदा हा हा हु हु भएको थियो ! तर अहिले, प्रधानमन्त्री न राष्ट्रिय पोशाक लगाउछन, न टाउकोमा टोपी नै ! तैपनी सबै चुप ? वाह क्या बात ! लगते रहो मुन्नाभाई ! 🤫
जसले देशलाई TOB को मुखुण्डो भिरेर खरानी बनाए, सहकारीको पैसा अपचलन गरे, जेल फोडे, भ्रष्टाचार, देशदोह आदि ईत्यादी सबै गरे, ति आराम संग भष्माशुरको सत्ता भोग गरिरहेका छन ! तर,जसले ति भष्माषुरहरुको मुखुण्डो खोलिरहे उसलाई हथकडी लगाईन्छ, अनि भनिन्छ "सुशासन" ! फिरङ्गिका रोबर्टहरु !