हृदयविदारक दृश्य 😭
सुदूर पश्चिमको अछाम र कर्णालीको दैलेख जोडने कर्णाली नदी माथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १४ खच्चर पुलको जालीमा जेलिन पुगेका छ । तत्काल उद्धारको आबश्यकता । प्रत्येकले सियर गरेर सम्बन्धित निकाय सम्म पुराऔं.......
Detail about today's CCMC Meeting & Suggestion !
P.S. These suggestions will be only implemented after the Nepal Government & concern authorities decsion.
मैले "पाखे" भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै 'वुद्ध नेपालमा जन्मिएका हुन्' भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु