जाजरकोट भूकम्प प्रतिकार्यबाट सिक्नु पर्ने मूख्य पाठहरु के के हुन ? भूकम्प पछिको पूनर्निर्माणको कामलाई प्रभावकारी रुपमा कसरी अगाडि बढाउन सकिन्छ होला ?
कृपया आफ्नो अमुल्य सुझाव यस लिंकमा क्लिक गरि प्रदान गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछु : https://t.co/0O3iWySjV9
विजया दशमी, तिहार, नेपाल सम्वत् ११४४, छठ पर्वको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोतर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दैछौ l
सूर्य बहादुर थापा, अध्यक्ष
प्रकोप पूर्व तयारी सञ्जाल (डीपीनेट) नेपाल परिवार
We cordially invite you to participate in a virtual discussion scheduled for the 24th of September, from 18:00 to 19:30.
Join Zoom Meeting
https://t.co/4HZ3uw5w2w
Meeting ID: 999 0412 8916
We would greatly appreciate it if you could connect with DPNet's social media handles.
Facebook Profile:https://t.co/0gebYB6bSt
Facebook Page:https://t.co/MGMyHyt3jj
Youtube: https://t.co/O2Rv92mrLH
Linkedin Profile:https://t.co/nIk7nKMkfR
Linkedin Page:https://t.co/gtH9y5wlF5