@kpsharmaoli प्रणाम बुबालाई। एक दशकअघि ट्रेनको एउटै डिब्बामा सिलीगुड़ीदेखि गुवाहाट��सम्म जाँदा र एक सातापछि फर्किंदा पुन: उही डिब्बामा आउँदाको संयोग र बाटाभरि उहाँले सुनाउनुभएका ठट्यौली तथा ज्योतिषीय कुराहरूको स्मरण भइरहेको छ।
रेडियो जिन्दगी : एक रेडियोकर्मीद्वारा दोसर रेडियोकर्मीकेँ पुस्तक उपहार। ऑल इण्डिया रेडियो नेपाली सेवाक लम्बा समयधरि प्रमुख रहल व्यक्तित्व प्रकाश प्रसाद उपाध्याय (राजविराज) सँ हुनक पुस्तक प्राप्त करै��� कालक छवि।
शब्दको शक्ति, शब्द कै यात्रा - किताब जात्रा !
We are glad to introduce Dhirendra Premarshi as Speaker for Kitab Jatra, Mystic Nepal 2079 !!
मिति: २०७९ भाद्र २४ र २५
समय: बिहान ९ बजेदेखि
For Suggestions: [email protected]@DPremarshi#kitabjatra#kitabjatra2079