@BishalBhandari_ अस्ति भर्खर एकजना महिला(युवती)ले मलाई पनि भाइ भनेर सम्बोधन गर्नु भयो; पछि वास्तविकता केलाउँदै गको त उनको बुबा त म भन्दा ४ बर्ष मात्रै जेठो हुनुहुँदो रछ। जमाना न��� उल्टि सक्यो हजुर।
@RabindraMishra@BibekshilSajha रबिन्द्र सरलाई सल्लाह, सधै कति सुट बुट मा मात्रै हो ? सामान्य नेपालीको घरदैलोमा पनि पुग्ने कोसिस गर्नु पर्यो, सहर तिरका टाठा- बाठाले मात्रै सदस्यता पाउँदा के चुनाव जितिऐला र खै ?हिमाल-पहाडका दुर्गम बस्ती र तराईका पिछडिएका समुदायले सामाजिक सन्जाल त के प्रष्ट नेपाली पनि जान्दैनन् ।
स्वर्गलोक पुगेका किशुनजी देखाएर हाम्रो पार्टी स्वच्छ छ भन्न�� नेका का केही मूर्खहरु देखेर हाँस्नु की रुनु ?
अझ, गच्छदार निर्दोष साबित भइ छिट्टै मन्त्री बन्दै भनेको सुन्दा त झन मन थाम्नै सकिन।
"हिजोको टायर बाल्ने, रेलिंग भाच्ने चस्मा लगाएर आजको युवाहरुको आन्दोलनलाई हेर्न मिल्दैन।"
सदनबाट पनि युवाहरुको अभियानलाई साथ
बागमती प्रदेश सभामा '#EnoughisEnough अभियानको बारे बोल्दै अनि तत्काल माग पुरा गर्न सरकारलाई अपिल गर्दै प्रदेश सभा सदस्य @RameshLeads
रविन्द्र मिश्रले युवाको मनोभावना, एकता, साहस र सामर्थ्य बुझ्न सक्ने ल्याकत राख्नै सक्दैनन् यदि उनले यो क्षमता राख्नसकेको भए न विवेकशील साझा फुटनु पर्थ्यो न त उनको हाइट यति तल सम्म गिर्थ्यो! निर्विकल्प विवेकशील साझा आजको विकल्प बन्थ्यो। बिनासकाले विपरीत बुद्धि !!
@RabindraMishra सुरुमा रबिन्द्र सर रन्जु दर्शना जो राजनीति नबुझ्दै काठमाडौं महानगरको मेयर झण्डै भइन अब त धेरै बुझिन्होला गल्तिको महसुस गर्नोस र ति जस्तै तमाम युवालाई एकीकृत गर्नोस । झुक��नुस सार्बजनिक रुपमै तपाईं को उचाइ बढ्नेछ , त्यसपछि आह्वान गर्नोस तयार छौ । गफले मात्र पक्कै हुँदैन ।