सामाजिक को सरले भोलि नेपालको नक्सा बनाएर ल्याउनु है भनेर भन्नु भको अनि नेपालि तारा कपिको कबरबाट नेपालको नक्सा काटेर कपिमा राखेर बनार लगेको आजै मात्र हो जस्तो लाग्छ,
तर जिन्दगीले धेरै फड्को मारिसकेछ,
आज त्यो बालापन,त्यो रमाइलो,ती साथी केहि साथ छैनन बस सम्झना मात्र बाकि छ
जिन्दगी