नेपालका मुस्ताडमा रहेको युरेनियम उत्खनन गर्ने जिम्मा अमेरिकी कम्पनीलाई दिइने भन्ने कुरा आएको छ । बालेन्द्र सरकारको धारणा के हो ? खासमा भएको के हो ? सरकारले आधिकारिकरुपमा बोलोस् ।
नेपाललाई भाइब्रेन्ट ब्रिज (गतिशिल पुल) बनाउने भन्ने सरकारको सोच त्रिदेशीय सहयोग र साझेदारिताको अवधारणा हो । यसमा भारत र चीनको सहयोग आवश्यक पर्छ । हामीले गतिशिल पुल बनाउने तर छिमेकीले त्यो पुल प्रयोग नगर्ने हो भने यो असफल हुन्छ ।