पशुपतिनाथको नाममा रहेका सयौँ रोपनी जग्गा अलपत्र छन् । संरक्षणका लागि प्रयास गरिएकै हो तर भूमाफियाको कब्जा र तत्कालीन राजनीतिक नेतृत्वको दबाबका कारण केही स्थानको जग्गा कोषमातहत ल्याइए पनि सबै क्षेत्रका सन्दर्भमा त्यो सम्भव भएन ।
#gorkhapatra_daily
https://t.co/g8F53SvWDc
मोदीले २०७१ मा नेपालको संसद्लाई सम्बोधन गर्दै भन्नुभयो, “हिन्दुस्तानले त्यो कुनै लडाइँ जितेको छैन, जुन जितमा कुनै नेपालीको रगत नबगेको होस्।” २०८३ जेठ २५ गतेको गोरखापत्र दैनिकमा आलेख।
#dr_milan_kumar_thapa#narendra_modi#rabi_lamichhane#balendra_shah
https://t.co/0Ba2AJCDF0
पशुपतिनाथको अर्बौं मूल्यका जग्गा भूमाफियाकै कब्जामा छन्।
…अनि प्रधानमन्त्री वालेन्द्र शाहको सरकारले नीति तथा कार्यक्रममा प्रस्ताव गरेको ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सार्थक हुनेछ। समुन्नतिको प्रस्थानविन्दु पशुपतिबाटै सुरु हुनेछ।
#gorkhapatra_daily
https://t.co/3MGiekPjlF
प्रकृति, संस्कृति, समृद्धि
नेपाललाई समुन्नत बनाउने आधार पर्यटन नै हो। आध्यात्मिक पक्ष बलियो भएको राष्ट्र सधैं उत्थानशील र आत्मनिर्भर बन्न सक्छ।
#dr_milan_kumar_thapa#annapurna_post#tourism_nepal
https://t.co/mWdp5adRNL
पृथ्वीनारायण बौद्ध धर्मप्रति पनि आस्था र श्रद्धावान् थिए। तन्त्र, मन्त्र र ज्योतिषको प्रभाव एवं महत्वको बारेमा उनी दक्खल थिए।
‘साधनासम्पन्न’ महायोद्धाः
अन्नपूर्ण पोस्ट दैनिकमा २०७६ पुष २८ मा प्रकाशित।
#prithvi_narayan_shah#tantra_bigyan#nepal
https://t.co/1ZSbUM4laI
तन्त्र अर्थात भैरवी साधना कठोर साधनाको पराकाष्ठा हो । सिद्धि प्राप्त गर्न नौ देखि ३६५ दिनसम्मै लाग्न सक्छ । साधकले २१ दिने अनुष्ठान गरिरहेको भए त्यस अवधिमा निश्चित अन्तरालमा श्मशानमा दाहसंस्कार भएकै हुनुपर्छ।
#gorkhapatra_daily#tantra_bigyan#drmilanthapa
https://t.co/Xmt3EfDxBX