@pmsushilakarki यी भाइ बहिनीहरुलाई हार्दिक बधाई छ। सरकारले यस्ता शृजनसिल प्रतिभाहरुलाई प्रोत्साहन गर्दैजानू पर्दछ। यी विद्यार्थीहरुको सफलताको पछाडि जहिले पनि एक कुशल शिक्षक पनि हुन्छ, त्यो बिर्सनु हुन्न!
प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपती हुने ब्यबस्था हटाएर उच्च प्राज्ञिक दक्षता र नेतृत्व दिनसक्ने योग्यता भएको ब्यक्ती खुल्ला प्रतिस्पर्धा बाट छानिएर बिश्वबिद्यालयको कुलपति हुने ब्यबस्था लागुगर्नुहोस मन्त्री @MahabirPun ज्यू।