Honored to meet Prof. Andrew Elder, President of the RCP Edinburgh and reflect on his recent visit to Nepal.
Grateful for the experience—especially standing once again in the same hall I first walked into in 2017 for a course and now as an MRCP diplomate.
#rcpeDiploma2025
A core feature of the IVI Vaccinology Course is solving case studies in breakout groups. This year's topics were:
1) Clinical evaluation of typhoid conjugate vaccine
2) Navigating clinical trials for maternal vaccine in resource-limited settings
#IVC2023#LessonsforVaccinology
@BasnyatBuddha Sir, my hope for vaccine against TB ended after this article for Nathan et al
'Multimodally profiling memory T cells from a tuberculosis cohort identifies cell state associations with demographics, environment and disease' Nat Immunol. 2021 Jun;22(6):781-793
@RajuPangeni4@drtimothyli@Rein_Houben@alexsrichards@hanifesmail_tb Would you use Mantoux test to prove ' TB infection ' in patient with radiological suspicion of active TB but your are unable to confirm it microbiologically because patient can't produce sputum and is refusing Broncho and BAL??
Thank you to our amazing supporters for always being there for us, rain or shine! Your unconditional love and resilience toward our team mean everything to us. Our cricket would not be possible without you. Jai Nepal! 🙏🏼🇳🇵
#NEPvUAE | #ACCPremierCup | #RoadToAsiaCup | #weCAN
पार्टीमा सबै राम्रा मान्छे जोडिन्छ्न भन्ने छैन!
को कस्तो छ भनेर सुरुमै काटेर चाख्न मिल्दैन!
समय बित्दै जादा मान्छेको ब्यबहारले हो मान्छे चिनिने! तसर्थ एक दुई जना ब्यक्तिले पार्टीभित्र रहेर गलत काम गरे भन्दैमा सिङ्गो पार्टी गलत हुने होइन! पार्टी गलत त्यतिबेला ठहरिन्छ, जब त्यस्ता गलत ब्यक्तिलाइ जानी जानि पार्टीले संरक्षण गर्छ र उनिहरुका गल्तिलाइ हासी हासी ढाकछोप गर्छ!
७० करोडको घुस काण्ड बाहिरिदा त्यो पार्टीका अध्यक्षले नै अडियो नक्कली भनेर बचाउ गरे!
अर्थ मन्त्रालयको सिसिटिभी फुटेज गायब गरियो र पछि त्यही फुटेजको तार काटेर खाने मुसालाइ अर्थ मन्त्रीमा पुनर्नियुक्ती गरियो!
इटाभट्टामा ज्युदै मान्छे दनदनी पोलेर खरानी बनाउने आलमलाइ छुटाउन रातारात नेता लर्को लागेर जेल धाउथे!
आज रास्वपाका एकजना साम्सदले बोलेको अडियो सार्बजनिक भए लगतै पार्टी सभापति @hamrorabi ले गलत गरेको प्रमाणित भए कसैलाई नछाड्ने अभिव्यक्ति दिइ रहदा ,अन्य दलका नेताहरुले पनि रबि बाट राजनीतिक संस्कार र इमानदारिता सिक्नु पर्नेमा आफ्ना कार्यकर्तालाइ रबि बिरुद्द खनिन उक्साउदै छ्न! यस्ता भ्रष्ट दलबाट देश बन्दैन ! तसर्थ अर्को निर्वाचनमा देसै भरिबाट घण्टी बजाउनुपर्छ र बहुमतको एकमाना सरकार बनाउनु पर्छ ! जय घण्टी 🔔🇳🇵
बैशाख -१० घण्टीमा मत
#RSP
@hamrorabi@SwarnimWagle@rameshpkharel@party_swatantra 🙏🙏
आलोपालो प्रधान मन्त्री तीन दललाई मात्रै किन?
न्याससंगत त सत्ताजुट अष्टदलमै समानुपातिक बाँडफाट होला
विश्व लोकतन्त्रलाई अनुपम देन पनि होला।
कांग्रेस ३२ महिना
माओवादी १२ महिना
जसपा १३२ दिन
एस ११०
जनमत ६६
लोसपा ४४
उन्मुक्ति ४४
जनमोर्चा ११
पूर्वप्रधानमन्त्रीहरूको सुविधा बढाए पनि भयो।
हत्यालाई राष्ट्रिय दिवसको संज्ञा दिने देशमा सामाजिक नैतिकता र जवाफदेहिता रहने भन्ने कुरै भएन । गंगबु क्षेत्रमा हिजो राज्यविहीनताको अवस्था थियो । अति दुखद् !
"के भएर बन्द भयो?"- सेवाग्राही अन्योल।
"बन्द के कारणले खुल्यो?"- चिकित्सक अन्योल।
"किन बन्द गरियो र किन खुलाइयो?"- सङ्घ आफै अन्योल।
जे होस् अन्योलतामा खेल्ने बानी सबैलाई जो परेको छ।