नदीको सिमानाको आधारमा तीन प्रान्त, सम्पूर्ण जात जाती सबै एकै नेपाली नागरिक बस्ने नेपाल देश कहिले होला खै?
सर्वे भवन्तु सुखिनः। #Pediatrician#Humanity#Humor
शास्त्रका अनुसार निम्न महापुरुषहरु चिरञ्जीवी छन:
१. राजा बली
२. अश्वत्थामा
३. वेदव्यास
४. हनुमान
५. विभिषण
६. कृपाचार्य
७. परशुराम
८. ऋषि मार्कण्डेय
यदि यो लिस्टमा तपाइको नाम छैन भने कृपया मास्क लगाऔं, सामाजिक दुरी कायम गरौँ, स्यानिटाइजर प्रयोग गरौँ र साबुन पानीले हात धौऔँ।
The recent natural disater (flood) hit in Nepal is the alarming signal of Effect of Global warming. Countries like Nepal who are using natural energy and less green house effect are being more affected and paying loss.
It's high time to think how much Nepal has to pay??
धर्मको नाम मा जुधाय।
जात को नाम मा जुधाए
लैंगिक रूपमा जुधाउन खोजें
वर्गको रूपमा जुधाए।
अनेकन
विशेषण खोज्दै बस्ने सामाजिक द्वन्द्व फैलाउने तत्व रैछन।
यिनले अब उमेर समूह बनाएर सामाजिक कलह बनाउँदै छन्।
संसार शान्त बस्न दिने खालको नबनाउने भए केही यस्तै विश्व अशान्त बनाउन खोज्नेहरु।
@RaameshKoirala जाँदा पनि उथलपुथल भयो, अब आए पछि पनि म नहोला भन्न सक्दिन। मेरो प्रक्षेपण तिहार लगत्तै पुनः आन्दोलन, हड़ताल हुने देख्छु। नियंत्रित अस्थिरता तर्फ उन्मुख मुकुल हुँदै छ।
Respected all...
There is less than 2 weeks of early bird registration for NEPCON 25. Please register as soon as possible. Please click this to register online.
https://t.co/E7o8TAaBCT
Thank you. Let's make NEPCON 25 grand and memorable.