@ShahBalen मेयर भाई, तिमी जस्तै ब्युझेका हरु सबै एक्लै एक्लै लड्दैछन! तिमी एक्लै भएको भए मेयर अरु कोई नहीं हुन्थे! राम्रो मान्छे एक्लै पनि लड्दै गर्ने हो! परिवर्तन अवस्य हुन्छ!!
९५% जनता र ६०% बिज्ञहरु लाई confuse पारेको हाम्रो "बाल" गणतन्त्र सबल तन्नेरी हुदा सम्म भ्रस्टाचारको रोगले पंगु नहोस्!
नेपालवासी सबैजनालाई धेरै धेरै शुभकामना!
रास्ट्रवाद को खेती गर्ने हरु का स्वर पनि #mcc को विरुद्ध मसीना देखिएको ले लाग्दैछ सबैजना राम्ररी डाराएकै हुन!!
"त पिटे जस्तो गर, म रोए जस्तो गर्छु " #तैट
#MCC नेपाली जनता र नेपालको लागि वास्तवमा 'सुगौलीको सन्धि -२' जस्तै देखिन्छ!
✍कुरो टेबल मा छ, पास भए नेपाल कुवेत 🇰🇼 पनि बन्न सक्छ, पास नभए सीरिया 🇸🇾 बन्ला भन्ने डर पनि छ!!
@PradeepgyawaliK Dude, it's way more than a material u get for free / donation. Their tax payer's money they invest for their interest. Where is our tax money?? Have u invested in any rational way?? Except building dharahara at the cost of health issues!!
@6Bpanthi@RishiDhamala कलियुगमा अनहोनी सबै संभव छ मित्र। दृष्टिकोण मात्रै हो सत्य त। मीडिया र रंगमंच उस्तै देखिये अचम्म केही न मान्नु बरु न्यायको चिरहरण हुदा बस केही आवाज अवस्य दिनु!! #politics#judiciary#media
How logical is it to let the ambulance take the wrong lane for emergency? How can u put so many people in danger ? A better traffic management is necessary for that. Especially in very crowded junctions and expressways!
@sumitadh76 विधान ले नै देश राम्ररी चल्ने हो! वैज्ञानिकता स्थापना गर्न निक्कै गहिरिएर अद्धयन हुनु पर्छ। पूर्वाग्रह हुनु हुदैन। कसैलाई बिभाजीत वा अपेक्षित गरिनु हुन्न।