कहिलेकाहीँ नयाँ सोच भनेको अझ धेरै थप्नु होइन,
अनावश्यक कुरा हटाउनु पनि हो
जापानको एक कम्पनीले प्लास्टिक फोहोर घटाउन
लेबल घटायो,
सानो परिवर्तन,ठूलो सन्देशः
यसले देखाउँछ,दिगोपन र पहिचान सँगै अघि बढ्न सक्छन।
हल्ला र प्रचारले भरिएको दुनियाँमा,
सादगी नै सबैभन्दा बलियो परिचय बन्न सक्छ।
“आज एउटा सांसद ले आमा बिरामी हुनुभयो एउटा बरिस्ठ र बुढो डाक्टर को नम्बर माग्नु भयो। आफ्नो आमा लाई पिडा पर्दा अनुभवी र बुढो किन खोजेका होलान् युवा छन त 🙏”
@UjjwalBikram
बिवाहामा बेहुलाको जुत्ता लुकाएर १ लाख पैसा मागे पछि बिहे नै छोडेर बेहुला नै रिसाएर हिडे पछि र बेहुली रुदै बेहुलाको पछि-पछि गएपछिको भिडियो यति वेला सञ्जालमा व्यापक भाइरल छ। भिडियो कहाँको हो र के कति सत्य हो एकिन छैन है। रमाइलो मात्रै हो कि साच्चै हो बुझ्न सकिएन त?#nepal#marriage
कालो बादलमा चाँदीको घेरा भनेझैं सहमतिमा अडेर नेपाली राजनीतिलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकाल्न सके भने सहमतिकर्ताहरूको नाम नेपाली राजनेताको सूचीमा थपिनेछ र इतिहास उनीहरुप्रति कृतज्ञ हुनेछ।@journoprk@nayapatrika
https://t.co/RIkFjbohxL