यो ट्विट्टर ह्याण्डल सक्रिय छ। तपाईका गुनासामाथि आवश्यक अनुगमन/कारवाहीको प्रक्रिया अगाडी बढ़ाइएको छ । उपभोक्ता माथि खेलबाड गर्नेलाई उम्किन दिइने छैन। धन्यवाद।
उपभोक्ता हित तथा बजार अनुगमन सम्बन्धि उजुरी/गुनासाहरु भएमा तपसिलमा उल्लेखित नम्बरहरुमा यस विभागमा जानकारी गराउन सक्नु हुने छ ।
फोन नं. : +९७७-१-४२४३९३९, ४२४७९१२, ४२३९१२३
टोल फ्रि : १६६०-०१-३३०४४ अथवा ११३७
इमेल : [email protected]
@AgniBhandari@Hello_Sarkar कृपया तपार्इले कुन कम्पनी,ब्राण्डको पानी को कम्पनि वा जारको नमुना हामिलार्इ उपलब्ध गरार्इ सहयोग गरीदिनु भयो भने कारवाहि गर्न सजिलो हुने थियो
@AgniBhandari@Hello_Sarkar लेबल २० लि को भएर नि क्षमता फरक भएको भएका कुन कम्पनी वा ब्राण्डको पानी हो सो सम्बन्धमा उजुरी १६६००१३३०४४ वा ४२४८१९५ मा टिपाउन सक्नु हुनेछ ।