इन्द्रावतीबाट एउटा लोहोरो टिपेर ल्याउँदा अामा भन्नुहुन्थ्यो, 'यसको बदलामा माटो लानुपर्छ। नलगे अनिष्ट हुन्छ।'
त्यसैले माटो लगेर मात्र लोहोरो ल्याउँथे।
तर, अहिले इन्द्रावतीमा एउटै लोहोरो नभेटिनेगरी क्रसर उद्योगले नदी क्षेत्र सखाप पार्दैछ। के उनीहरुलाई अनिष्ट हुँदैन?
प्रतिनिधि सभामा तामाङको प्रतिनिधित्व २.५४ %, ५.६३ % जनसंख्या रहेको तामाङ समुदायबाट (२०८२) को निर्वाचनमा २ प्रत्यक्ष र ४ समानुपातिक गरी जम्मा ७ जनाले प्रतिनिधित्व गर्दै।
5 रास्वपा, 1 नेकपा र 1 जना राप्रपा प्रतिनिधित्व गर्दै।
हार्दिक बधाई/शुभकामना #Copied@duinetra@SujataTamang2
कांग्रेस विश्लेषकका प्रकार
कोही मनीटाइज विश्लेषक
कोही हनीटाइज विश्लेषक
कोही कनीटाइज विश्लेषक
कोही छ नि टाइपका विश्लेषक
धेरै चाहि अजसु टाइपका
जसको छेउटुप्पो केही नमिल्ने
बुझ्ने बोल्दैनन्, देख्नेले भन्दैनन्
देख्नेका आँखा फुटे सुन्नेका सही