महामारी हुनु त काेराेना जस्ताे ।
हजाराैंकाे चिन्ता,
लाखाैंकाे चासाे ।
कसरी अाउँछ? थाहा छैन ।
कहाँबाट अाउँछ? थाहा छैन ।
मानिसमा डर छ,जिज्ञाशा छैन,
सुस्ताएकाेछ, बिरामी हैन ।
के याे नै सृष्टिकाे
अन्तिम अवसर हाे र ?
मानिससंग जवाफ छैन ।
आफु जस्तोसुकै अबस्थामा रहेता पनि,
मान्छे चिन्न पर्यो भने यति भन्नु पर्ने रहेछ,
म दुख पिडामा छु सहयोग गर्नुस,
अनि सिम्प्याथित के,
भोली देखी त्यो मान्छे को चालचुल हुन्न,
स्वार्थी दुनियाँ|