आजको परिवेशमा गगन थापाजस्तो जिम्मेवार र नीतिमा आधारित नेतृत्वको पक्षमा उभिनु समयको माग हो। राष्ट्रिय स्वतन्त्र पार्टीले नाराभन्दा काम र स्पष्ट धार देखाओस्। देश प्रयोगशाला होइन, परिणाम चाहिन्छ।
पत्रकारिता मेरो गहिरो रहर हो। अनुभवी पत्रकारसँग व्यक्तिगत रूपमा सिक्न चाहन्छु, आवश्यक शुल्क तिर्न तयार छु। कसैले मार्गदर्शन गर्न सक्नुहुन्छ भने कृपया सम्पर्क गर्नुहोस्। सिक्ने चाहना बलियो छ, अवसरको खोजीमा छु।
😷 ४ महिनादेखि छाती र घाँटी दुखिरहेको छ…
यहाँ जापानको औषधिले पनि निको भएन 😔
अब साँच्चै नेपालको डाक्टरसँग सिधै कुरा गर्न चाहन्छु।
कसैलाई थाहा छ जापानबाट नेपालका डाक्टरसँग कसरी कुरा गर्न सकिन्छ?
कृपया जानकारी दिनुहोस्, धेरै आवश्यक छ