Loneliness is not toxic because it is not loneliness anymore. Discovering solitude and enjoying my own company!
#solitude#toxic#MYSELF#selflove#self-time
#Washington claims that it "does not seek confrontation with #China," but it has perfected its ability to say one thing but do another. #Taiwan#GTimes#Quad
ओली प्रधानमन्त्री हुँदा र देउवाले सरकारकाे नेतृत्व गर्दा इन्धनको मूल्यस्थिति -
पहिले अहिले
१. पेट्रोल १०२/- १८०/-
२. डिजेल ८३/- १६३/-
३. मट्टितेल ८३/- १६३/-
४. एलपी ग्याँस १३७५/- १८००/-
जनजिविका !?!
#Nepal ranks 117 in corruption perception index (CPI) in 2020, this happens when people blindly supports and votes for political parties #NepalElection2079#NepalVotes2079
गठबन्धनलाई जति गाली गरे पनि संघीय चुनावमा:
१-माओवादीसँग जसले तालमेल गर्न सक्छ, उही सबैभन्दा ठूलो दल बन्छ।
२-झापामा राप्रपासँग मिल्न नसक्नेको एकसिटबढी आउन्न।
३-राप्रपा समानुपातिकमा पनि आउँछ।
४-तालमेल नगर्नेको राष्ट्रियसभा गोल हुन्छ।
गाली फगत गफ हो, यो यथार्थ हो र सबको दाउ यतै छ।😂