जरिबाना गर्ने उदेश्यले पासो थाप्या जसरी लुकी लुकी सवारी चालाकलाई कारबाही गर्ने काम गैरकानूनी हो।शहरका सबै ठाउॅंमा पार्किंग निषेध गर्ने,देखिने गरी ट्राफिक संकेत नै नराखेर वनवेको नाममा जरिबाना गर्ने,यी सबै हर्कत अति नै आपत्तिजनक छन।भक्तपुरको घटना राज्य हत्या हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनपटक परराष्ट्रमन्त्री हुँदाको कार्यअनुभव समेटेर ‘नाकाबन्दी र भूराजनीति, कूटनीतिमा मेरो अनुभव र अनुभूति’ पुस्तक लेखेका छन् । पुस्तक १० भदौमा कृष्णजन्माष्टमीको दिन सार्वजनिक गर्ने उनको तयारी छ ।
@KTnepal
"मानवता बिरुद्धको यस्ता घटनाप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाउनु र मौन रहनु आश्चर्यजनक छ। हिन्दुहरू माथि भैरहेको आक्रमण अन्त्य गर्न र पिडितहरुको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ "
८ जिल्ला भएको मधेस प्रदेशमा २० मन्त्री!
संघीयताको नाममा भैरहेको ब्रम्हलुटको यो ज्वलन्त उदाहरण हो।अस्थिरता र भ्रष्टाचारको अखडा बनेको तर कुनै उपयोगिता नभएको प्रदेश संरचना तत्काल खारेज गरौँ।
प्रदेशको नाममा प्रत्येक बर्ष खर्बौँ रुपैयाँ बालुवामा पानी हाले जस्तो खेर गैरहेको छ
बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरू माथि संगठित आक्रमण भैरहेको समाचार आईरहेको छ। यसले स्वभाविकरूपमा विश्वभरिका सनातन धर्मप्रति आस्था राख्नेहरुलाई चिन्तित तुल्याएको छ।राजनीतिक प्रदर्शनको वहानामा धार्मिक अतिवादको डढेलो लाग्यो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ।
बालुवाटार प्रधानमन्त्री निवासमा पार्टी बैठक नर��ख्ने @kpsharmaoli को निर्णय हेर्दा सानो तर प्रशंसनीय छ। सरकारी निवास वा कार्यालयमा पार्टीको गतिविधि राख्न वा गर्न नपाउने निर्णय मन्त्रिपरिषद बैठकबाट गरिदिनु भए भविष्यको लागि पनि नजिर हुनेछ। त्यसतर्फ प्रधानमन्त्रीको ध्यान जाओस्
साम्यवाद,समाजवाद र पुँजिवाद असफल भैसकेको अवस्थामा सम्बर्द्धनवादको बिचार नै राष्ट्रनिर्माणको एकमात्र सही विकल्प हो।
कंग्रेस,एमाले तत्कालीन राप्रपा मात्र होईन,से���ाले समेत राजालाई छोडेको बेलामा राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको एजेण्डा बोक्ने एकमात्र दल राप्रपा नेपाल हो।
कथित भारतीय विद्वान एस डी मुनीले एक अन्तरवार्तामा हिन्दुराष्ट्र र राजसंस्था बिरुद्ध गरेको विषवमनको घोर भत्सर्ना गर्दछु ।
तथापि,राजसंस्थाको एजेण्डाका मुख्यसंवाहक कमल थापालाई कसरि 'पराजित गरियो' भन्ने उनको भनाईले हिन्दुराष्ट्र र राजसंस्था विरोधीहरूको षड्यन्त्रको रहस्योद्घाटन भएको छ
Congratulations @PMOIndia@narendramodi for making a history, a spectacular consecutive third term in office. I cherish our first meeting in Ahmadabad on 2013.
Wish you all the best.
Long live Nepal-India friendship
आज गणतन्त्र दिवसको अवसरमा सहकारी ठगी,गिरीबन्धु टि स्टेट ब्रम्हलुट,सुन काण्ड,नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा घोटालाका बिचमा अभूतपूर्व एवं चामत्कारिक एकता हुन सकोस् - हार्दिक शुभकामना���
आखिर गणतन्त्र भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरूको तन्त्र भन्ने प्रमाणित भैसकेको छ
यसवारे छानविनगर्न तथा स��ातन धर्म संस्कृति विरुद्ध गतिविधिगर्ने व्यक्ति र संस्थालाई कानुन वमोजिम कारवाही गर्न सरकारको ध्यानकर्षण गर्दछु। @hamrorabi @PM_nepal_ @nksthaprakash नेपालको संविधान २०७२ ले "सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण" राज्यको दायित्व हुने व्यवस्था गरेको छ
राप्रपा नेपाल सिराहा र धनुषा जिल्लाहरुको प्रशिक्षण आज समपन्न भयो,
“हाम्रो कसैप्रति पुर्वाग्रह र प्रतिशोधको भावना छैन,निहितस्वार्थ पनि छैन।२०६३सालमा हामीले शुरूगरेको हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्थापना र नेपाली जनताको समृद्धिको आकांक्षा पुरागर्ने संकल्प वाहेक अरू चाहना पनि छैन”
युवा अभियन्ता ई: का वारेमा नकारात्मक टिप्पणी सुन्दा दु:ख लाग्छ।ई:(ईसान)लाई म बाल्यकालदेखि चिन्दछु।उनी सानैदेखि बिशिष्ट स्वभाव र क्षमता भएका व्यक्ति हुन्।ई:मा कुनै लोभलालच छैन,सबै स्वार��थ त्यागेका तपस्वी हुन्।ईमान्दारी उनको आदर्श हो।
ई: सत्य,दु:खी र गरीबको पक्षमा लड्ने योद्धा हुन्