Financial crime has existed since ages, from dacoits and bank robberies to today’s TBML. Modified and upgraded crimes require an upgraded way to control and solve them. #TheKathmanduPost
https://t.co/RThFtG2kX0
उता सुन को मुल्य पनि बढायो भन्छ, यता बिधुतको महशुल नि बढायो भन्छ; यता स्कुलको फि नि बढ्ने भो रे अनि निजि अस्पतालको बिल पनि बढ्ने भो रे - घट्ने चै आय कर, तर उता सब बढ्ने रे - दर घटाउ दायरा बढाउ भनेको सायद यहि होला!
बजेटले उलथ पुलट गर्ने पक्कै थिएन। अब काम कसरी हुन्छ भन्ने हो। सबैले जे सोचेर बजेट सुने, जेनजी का सहिद सम्झेर सुने - उनिहरुले खै कस्तो अनुभूति गरे चाहिँ कल्पना गर्न सकिन।
कांग्रेस एमालेले अब एक असल प्रतिपक्षी को भूमिका निर्वाह गर्न सक्नु पर्छ! हिजो सरकारमा रहेको समयमा आफ्नो सक्षमता प्रमाणित गर्न नसक्दा को परिणाम अब प्रतिपक्षी भएर - सहि लाई सही र गलत लाई गलत भन्न सकेमा मात्र आगामी निर्वाचनमा जनताले पत्याउने छन, नत्र फेरी अवस्था भोग्नु पर्ने हुनेछ!
म सार्वजनिक यातायात गुणस्तरीय होस् भन्ने मै पर्छु! काठमाडौँ महानगरले सुरु गरेको रात्रीकालिन यातायात सरहानिय छ, तर मलाई डर छ - द्रुत सेवा जस्तै यसको रौनक र औचित्य आगामी दिनमा कमजोर नहोस!
@Nirojmm I agree, it can take some time. But did 'Tax Cut' from Government bring any impact on the amount that we have been paying? Are they trying to cover up their loss instead? I don't think it's appropriate time for NOC to highlight the loss.
सरकारले आफ्नो भाग बाट गर्नु पर्ने कर छुट केहि हद सम्म त गर्यो, यता नेपाल आयल निगमले चै त्यो कर छुट आफ्नो 'घाटा आपूर्ति' व्यवस्था गर्न गरेको हो कि जनतालाई राहत दिन? अहिलेको समयमा नेपाल आयल निगम घाटामै गए नि केहि हुदैन, इन्धनको मुल्य बढ्दा समस्त मुद्रास्फीति बढ्छ!
३.२५ प्रतिशतमा आन्तरिक ऋण प्राप्त भैरहेको छ, यस्तो आवस्थामा बाहिय ऋण लिनु पर्ने कारण के होला? ल ठिकै छ उता अलि सस्तो होला, तर डलरमा लिईने उक्त ऋणलाई 'हेज' गरिदैन, अहिले १५० रुपैयाँ को दरको डलर छ, तिर्ने बेलामा २५० हुँदा? आन्तरिक ऋण लिंदा हाम्रो तरलता पनि व्यवस्थित हुन्थ्यो कि?
@_dejabhu I was just looking at this table. What factors are here making the price expensive than India here? Since fuel prices directly links up with inflation, it is okay, NOC should bear loss at these time.