आज विश्व क्षयरोग दिवस (World Tuberculosis Day)
"हो! हामी क्षयरोग अन्त्य गछौं। राष्ट्रिय अभियान, हाम्रो योगदान ।" (Yes! We can End TB: Led by Country, Powered by Us)
World Tuberculosis (TB) Day https://t.co/bZHEy02nh7
खुल्ने भयो लोक सेवा आयोग
#तालिका_सहित#स्वास्थ्य_सेवाको_पनि_खुल्छ
लोक सेवा आयोगले स्थानीय तहका पदहरूको पदपूर्ति सम्बन्धी विशेष कार्य तालिका सार्वजनिक गरेको छ ।