अवसर कृषकहरुलाई दिनु होस जस्ले गर्दा तपाईं शहरमा बस्नेहरुले देशमा उत्पादित अर्गानिक बस्तु सुपथ मुल्यमा खान पाउनु हुनेछ । शहरको छतको कृषिलाई अनुदान दिन बन्द गरेर तराईको जमिन सक्दो प्रयोग गर्न आव्हान गरौ ।
आज नेपालको सेनापति जनरल अशोकराज सिग्देल संग सुखद भेट गर्ने मौका मिल्यो । मस्ट कालिका मन्दिर प्राण प्रतिस्ठाको कार्यक्रमको दौरान आउनु भएको जनरल सिग्देल साह्रै नम्र मिजासको भएको अनुभुत भयो ।