We offer more than just service. We offer dignity. We believe that everyone deserves to be treated with respect and compassion, regardless of their needs.
Don't miss out on staying in touch with us on Facebook! You can find us at https://t.co/rXMzs3Lw66. Join our Facebook community for updates and interactions. We're excited to connect with you there!
सम्माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री @hamrorabi र @ehcf_org को आज भेटघाट भएको छ।हाम्रो सुझावहरु प्रस्तुत गरेका छौँ र वहाँ ले यी कार्यान्वयन गर्ने आश्वासन दिनु भयो।
यस संस्थाका संरक्षक तथा समाजसेवी श्री उज्ज्वल विक्रम थापा ज्यू @UjjwalBikram ले नेपाली समाज मा पुर्याउनु भएको सामाजिक योगदानलाई कदर गर्दै नेशनल सोसल वेलफेयर अवार्ड२०२३ बाट सम्मानित हुनु भएकोमा उहालाई धेरै बधाई तथा सुभकामना।
यो सम्मानले हाम्रो संस्थालाई थप उर्जा दिएको छ।
सुचना ,सूचना ,सूचना !
हुन गैर्हेको स्वास्थ्य सिविर बारे जानकारी
वांड न:05 जलपादेवि, तेलकोट चाँगुनारायण
(स्वास्थ्य परिझण्डा गरोैँ ,निरोगी र स्वास्थ्य जीवन बाचौँ )।🙏❤️
बैतडी जिल्ला मेलौली नगरपालिका वाड न. १ बस्ने ४३ बर्ष कि महिला खाना पकाउने क्रम मा ग्यास जलन मा परेर काठमाडौ उपचार मा ल्याइएको छ।गाउँ र समाज को सहयोग जारी छ। @ehcfले पनि आफ्नो तर्फबाट सहयोग हस्तान्तरण गरेका छौ।
जलन दुर्घटना को लागि कोहि तयार हुँदैन।जलन उपचार कोष स्थापना गरौ।
सिन्धुपाल्चोक बाट ४ र ३ बर्ष को दाजुभाइ जलन दुर्घटनामा परेर काठमाडौ मा उपचार छ। अभिभावक ले लापरबाही साथ छोडेको लाइटर भेटेर घर बाहिर रहेको परालमा आगो सल्काएर जलन भए।
@ehcf_org ले आज सहयोग हस्तान्तरण गरेका छौँ।
कृपया सलाइ लाइटर घरमा बालबालिकाले नभेट्ने ठाउँ मा राखौं।🙏🙏
धनुषा निवासी ५० बर्ष कि महिला आगो ताप्दा ३०% जलन भएर अस्पतालमा उपचाररत छिन।खेतमा श्रम गर्ने दम्पती को अस्पताल बसाई ५० दिन पुग्यो।जीवन मरणको यो युद्धमा आफूले सक्ने अस्पतालले सक्ने सबै श्रोत प्रयोग भैसकेको छ।आज @ehcf_org को तर्फबाट सहयोग हस्तान्तरण गरौँ।सबैको जीवन अमुल्य हुन्छ🙏
सुरक्षा निकाय ले संचालन गरेको अस्पतालमा जलन कक्ष नहुनु लापरबाही को पराकाष्ठा हो।सहि मुद्दा उठाउनु भएको मा माननीय Bindabasini Kansakar लाई धन्यवाद।
सरकार को ध्यानाकर्षण होस र लागू गरियोस् भन्ने माग Easy Healthcare Foundation पनि गर्दछ।
बूढीगण्डकी आयोजनाका लागि भनेर हामीले किन्ने पेट्रोलियम पदार्थमा अतिरिक्त कर लगाइएको छ।संकलन १.२५ खर्ब भन्दा बढी छ।नागरिक जलन भोगेर छट्पटी गरिरहेका छन उपचार खर्च नहुदा अकालमा मरि रहेका छ। @ehcf_org माग छ यो रकम बाट तुरुन्तै जलन उपचार कोष स्थापना गरियोस्।
ध्यानाकर्षण@PM___Nepal🙏
हाम्रो संस्थाका समरक्षक जलन योद्धा श्री उज्ज्वल बिक्रम थापा र माननिय बिंदबासिनी कंसाकर ज्यू, जलन कोष स्थापना तथा अन्य जलन सम्बन्धि समसामयिक विषयहरुमा आज सम्माननिय प्रधानमन्त्रि ज्यू संग बर्तमान परिस्थिति र विशेष विषयमा छलफल ,निषर्कस बाँकी।🙏
बोली मा शिशु भगवान का रुप हुन सरकार को ब्यवहार मा होईन।
आज तीन ईश्वरीय शिशु नेपाल का विभिन्न ठाउँ बाट जलन भोगेर अस्पताल आएको जानकारी @ehcf
सेवा को लागि जाँदै छौं। पुर्ण विवरण अस्पताल पुगेर दिने छौं।
Easy Healthcare Foundation र नेपाल प्रहरी द्वारा आयोजित बनेपा स्थित (dabur group company)माकर्मचारीहरू लगायत (60-70) महिलाहरूलाई जलनको प्राथमिक स्वास्थ्य उपचार र आगलागीहुने कर्म मा आफू कसरी बचने र आफ्नो वरिपरि भएको घटनालाई कसरी रोक्ने बारे बिषेश तालिम प्रदान गरेको थियौ l
कपिलवस्तु जिल्ला बाट जलन भएर काठमाडौ ल्याइएको यो ३ बर्ष का बालक का अभिभावक हरु को उपचार गराउने कुनै उपाय नभएको जानकारी पाउना साथ @Ehcf अस्पताल पुगेर सहयोग गरेका छौ।जलन धेरै छ र अवस्था जटिल तर हर सम्भव कोसिस नगरी हार मान्न पनि भएन।
जलन दुर्घटना हो जो कसैलाई पनि हुन सक्छ।
सुभ बिहानी 🙏
आज अस्पताल का चिकित्सक हरु ले बालिका को हात काट्न नपर्ने जानकारी दिदा हर्षित छौ।हात कति चल्छ त्यो घाउ निको भएपछि मात्र थाहा हुने छ। @ehcf_org को तर्फबाट sushma Koirala hospitalका चिकित्सक हरु प्रति आभार 🙏❤️छम ।
संखुवासभा निवासी ११ बर्षिय बालक घाँस लिन रुख चढ्दा विद्युतीय जलन भयो।आमा बुवा दुबै बितिसकेको र मामाले पालनपोषण गरेर हुर्केको यो बालकलाई उपचार गर्न आर्थिक संकट भएको जानकारी प्राप्त हुने बित्तिकै
@ehcf_org
अस्पताल पुगेर सहयोग हस्तान्तरण गरेका छै।
मुगु बाट थप उपचारको लागि @ehcf_org ले काठमाडौ ल्याएको बालक को सफल शल्यक्रिया पछि आज वार्डमा ल्याइएको छ।जलन को उपचार महँगो छ र कति पय बिरामी लाई जीवन भर अनेकौं पटक उपचार चाहिने हुन्छ।जब सम्म जलन उपचार कोष सुरुवात गरिदैन यी भुइँ मान्छेले राहात पाउने छैनन् ।शिघ्र स्वास्थ लाभ होस्.
सिन्धुली फिक्कल ४ बाट जलन भोगेर उपचार को लागि काठमाडौ ल्याइएको बिरामी लाई भेट गरे।निशुल्क बेड मिलाएर आएको छम साथै कुरुवा छोरा लाई आवस्यकता अनुसार फोन गर्नु भनेको छम।
@ehcf_org को सेवा यात्रा जारी छ वहाँ हरुसंग 🙏
सोरु गाउपालिका मुगु जिल्ला बाट थप उपचार गराउन @ehcf_org ले ल्याएको बालक को आज सफल शल्यक्रिया भएको छ।
जिम्मेवारी लिनु र आश्वासन दिनु को फरक हामी ले राम्रो संग बुझेका छौ।
A support movement has been launched to assist the burn victims.
Support for burn victims are being held at DP World International League T20
We are thankful to "DP World International League T20" for their generosity and support.
Please make a donation.