Education Journalists' Group (EJG) is a forum of journalists who represent different print and electronic media organizations in Nepal.
[email protected]
कुल जनसङ्ख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएका खण्डमा मात्र हामीले ‘बुष्टर डोज’ खोप लगाउँछौँ तर बीचमा नै महामारी आयो भने लगत्तै र नभएका खण्डमा समग्र जनसङ्ख्याको ५० प्रतिशतले खोप लगाएका खण्डमा ‘बुष्टर डोज’ लगाउँछौँ । https://t.co/Sn3WuqmgHW
हामीले बन्द कोठामा छिर्नु अघि ढोका ढक्ढक्यायौँ भने केटाकेटीहरुले पनि ढक्ढक्याउँछन्। फरक विचारलाई स्विकार गर्यौँ भने उनीहरूले पनि स्विकार गर्न सिक्छन। अरू बोलेको बेला विचैमा नबोली बोल्ने व्यक्तिको कुरा सुन्यौँ भने उनीहरूले पनि यही सिक्छन। केटाकेटीलाई यस्ता सीप सिकाउने घरमा नै हो।
आजको दिनमा देशभरका ३३ लाख डोज कोरोना खोप स्टोरमा छ, औसतमा दैनिक ६३ हजार खोप लगाइरहेका छन्। यो दरमा खोप लगाउन ५२ दिन लाग्छ। खोप आउने क्रम जारी छ। आफुलाई पावरफुल देखाउन कति लुकाउछौं? देऊ जनताको ज्यान जोगाऊ।
नानी-बाबुलाई दैनिक २० मिनेट मात्र पढ्न लगाइयो भने वर्ष भरिमा ७३०० मिनेट पढ्छन्। यसले उनीहरूलाई:
क) राम्रोसँग पढन सक्ने बनाउँछ।
ख) पढेको बुझ्न सक्ने बनाउँछ।
ग) राम्रोसँग लेख्न सक्ने बनाउँछ।
घ) शब्द भण्डार बढाउँछ।
ङ) सिकाइ र जीवन सफल बनाउन मद्दत गर्छ।
उनीहरूलाई नियमित पढ्न लगाऔँ।
०७५ असारमा उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई एयरपोर्टबाट उठाएर बालुवाटार पुर्याइयो, ट्माका डा. भोजराज अधिकारीलाई जबर्जस्ती गृह मन्त्रालय पुर्याइएको थियो। फेरी आज चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको सुरक्षाको चिन्ता गरेर विज्ञप्ति आएछ। यो देशमा प्रजातन्त्र छ र?
डा.गोविन्द केसीको आतिथ्यतामा मकै भट्टमास र कोक खाँदै माफियाको नशा पल्याएर प्रभाकारी सन्देश बनाउदै नागरिकलाई जागरूक गर्ने काम बाँकी नै छ।
सुशासन फर्किएकै छैन, माफिया मिसन सकिएकै छैन्, सिटामोलमा कमिसन रोकिएकै छैन्। उठ्नुस् है @ujwalthapa उज्ज्वल दाई!
डा. गोविन्द केसीको सन्देश
नेपालको यस्तो अवस्था थाहा पाउनेवित्तिकै फर्कने निर्णय पनि गरेको हुँ। यस्तो संकटमा नेपालमै रहेर केही न केही गर्ने चाहन्थें।
तर, दुभाग्र्यवश नेपाल जाने फ्लाइट नै नभेटिने अवस्था भयो, यमनमा पनि लामो समयदेखि हवाई सम्पर्क छैन।म यमनमा रहे पनि मेरो मन नेपालमै छ।
नानी-बाबु कहिलेकाँहि अटेरि बन्छन्।भनेको मान्दैनन्।यस्तो बेला के गर्ने?
क) आदेशलाई खेलमा परिणत गरौँ।जस्तै: तिमी ५ मिनेटमा यो सफा गर्न सक्छौ?सक्दैनौ जस्तो लाग्छ मलाई।
ख) सकारात्मक बोलौँ।जस्तै:"हात नधोए सम्म खान दिन्न"नभनि "हात धुनासाथ खाना पस्किहाल्छु"भनौँ।
अब हेर्नुस के गर्छन?