राजनितीक दल जे जती भयपनी राजनितिक एजेन्डा २ वटा मात्र छन एक गणतन्त्र सॅगियता समाबेसी समानुपातीक धर्मनिरपेक्क्षता जुन प्रचण्ड ले नेत्रीत्व गर्छन र अर्को राजतन्त्र र हिन्दु राष्ट्र जुन जाजेन्द्र लिनॅदेन को राप्रपा त्यसैले भोट यी दुईमा एक लाई दिनुहोस अरु सभै पाटी तरमाराहुन॥
राजनितीक दल तो एउटा बिचार सिद्वान्त कार्यदीसा बैचारीक बहस सहितको रोडम्याप मा पो चल्छ होला।रबी रबी रबी रे अनी रबी हार्लान रे यो सॅसार छोड्लान रे त्यसो भए रबी सॅगै सती जान्छ तो रासोपा॥
एउटा हाईपोथेटीकल प्रस्न यदी चुनाबमा रबी बालेन कुलमान नै हारे भने चै के होला?? फेरी न होला भन्न सकिन्न कीन कि काग्रेस एमाले नेकपा राप्रपा हर्क पुलीस प्रसासन सभै यिन लाई हराउन केन्द्रीत हुन्छन यो चै पक्का हो है॥
��हॅा के बिग्रियो कहॅा निर कुन कुरामा चुकियो था नै भयन ।आफू तो कैले बिग्रीयन तर कुन समयमा कुन निर्णय लिनु ठिक थियो वा कुन बेठीक साहेद समय ले ठग्यो वा समय को मुल्य बुझियन दुभिदा॥
प्रगती कसरी गर्यौ भनेर एक करोड को जग्या बेचेर २ करोड को कार्होबार गर्ने लाई हैन २० हजार को जागिर गरेर १० हजार बचायर ५ लाख को कार्होबार गर्ने लाई सोध सॅघर्स,सफल्ता र प्रगती के हो भनेर॥
आफै मा सक्क्षम र शोतन्त्र हुन सकियन भने ट्रमले जेलेन्स्की प्रती गरेको बेब्हार जस्तै हुने हो चाय देश होस वा बेक्ती त्यसैले हरेकले आफुलाई सक्क्षम बनाउन कोसीस चै गर्नु नै पर्छ॥
दुई तिहॅाई ��ो सरकार छ एउटा हावा गफाडी प्रधानमन्त्री हुनु हुन्छ अर्को हावा गफाडी प्रमुख पाटी कै महॅामन्त्री हुनु हुनुहुन्छ काम खै कही सिन्को भाचेको देखी दैन अनी नगरपालीका जिते कायापलट हुन्छ रे । गफाडी का कुरा सिधा जनताले पत्याई दिनु पर्ने॥
30/35 बर्ष को उमेर भित्रै एउटा लक्क्ष निर्धारण गरेर द्रिड ईक्क्षा सक्ती,पुर्ण अठोट र आत्म बिश्वास को शाथ हिड्न सकियन भने जिवन कूईरो को काग जस्तै हुदो रहेछ न यता नउता अलमल बढी हुने बाटो क्लियर न भेटीने!
कुनै समय यस्तो निर्णय गरीदो रैछ की केही समय पछी था हुन्छकी यो गलत निर्णय भयो तर न ओकल्न सकि��्छ नत निल्ननै केबल मनलाई चित्त बुझायर बस्नुको बिकल्प न हुदो रहेछ।#भोगाई
तपाई करोड पती लाई केही लाख दिनु त्यसको खास महत्व पनी हुदैन र तपाई सो��म बदनामी हुनु हुन्छ तर सॅाझ बिहान हातमुख जोर्ने समस्या को बेक्तीलाई केही हजार दिनु त्यसको महत्व निकै हुन्छ र तपाई को पनी प्रसॅसा हुन्छ ऐले केपी ओली र मिन बं बिच भाको यही नै हो ॥