@bbcnepali मेनपावर ले 10000 को बिल बनाई लाख रुपैया असुली रहेका छन । यो सरकार अनि सबैलाई थाह छ । सरकार किन कार्यान्वयन गर्न पछी हट्दैछ । यसलाई कडा रुपमा कार्यान्वयन गरियोस ।
पोखरा का मेयर ले डोजर चलाउदा पत्रकार घाइते 😂😂😂 रे हईन उद्घाटन गर्न डोजर नै चलाउन पर्छ र । अब कुनै दिन मेयर ले हवाईजहाज उद्घाटन गर्दा दुर्घटना सुन्न पाइन्छ नेपाल मा 😂😂😂