अहिले आउ्दै गरेको फिफा विश्वकप फुटबल खेल हेरेबापत हिमालयन टेलिभिजनले प्रती सेटअप बक्स रु ९९९ लिने भनेर आएको छ। उक्त खेल करिब एक महिनाको मात्र हुने हुँदा एक महिनामा नै त्यती धेरै रकम तिरेर जनताहरुलाई खेल हेर्न बाध्य नपारियोस सरकार। @ShahBalen@RONBupdates@NepalPoliceHQ
#ElClasico Vamoooos! 💙❤️ It's been some great results and performances recently - very happy my former teammates are doing such an amazing job so far. Tonight the big, big game 🔥 good luck & força Barça! @FCBarcelona
@ShahBalen दैनिक धेरै बिरामी, बिरामीका आफन्त, विभिन्न सवारीसाधन, एम्बुलेन्स आवतजावत गर्ने यो टिचिङ अस्पताल र कान्ति अस्पतालको बिचको यो बाटो काम सुरु भएर पनि पिच नभएर पानी पर्दा हिलो अरु समयमा धुलोले सबै यात्रु आजित छन् । चाँडो पिच गर्राउनुपर्यो सरकार ।@RONBupdates
' राजनिति भनेको गरिब लाई सधै उत्तेजित र धनीलाई खुसी राख्ने कला हो । गरिबसंग भोट छ , धनी संग नोट छ । ' नसिमको वाक्य हो ।
तर मध्यम बर्ग कता ? भन्न छुटाएका छन नसिमले । म थपी दिन्छु ।
राजनिति भनेको मध्यम बर्ग र ट्विटे फेसबुके बर्गलाई यस्तो भ्रमित अवस्थामा राख्नु हो , जहा उनीहरुलाई सधै लागीरहोस कि - राजनिति गरिबको भोटले होइन , धनीले नोटले पनि होइन , मध्यम बर्गको राय र संजाले बर्गको लाईक , शेयर , आरटी र कमेन्टले चल्छ । 😂😂😂