अन्याय गर्ने कानूनको निर्माण र कार्यान्वयन गरेमात्र देश बन्छ भनेर तर्क गर्नु पनि एउटा रोग हो ।
अन्यायपूर्ण कानून लागू गर्नु मात्र राज्यको काम होईन । आफ्ना नागरिकलाई न्याय दिनु सबैभन्दा ठुलो कानूनको कार्यान्वयन हो ।
यो Miss Nepal हुन र प्रतिष्पर्धा गर्न गुन्यु चोलो लाउन नमिल्ने भ'र हो की के हो ? स्यान्स्यानु तान्द्रो जस्तो कपडा लाउन पर्नी के बाध्यता हो यो ? यसो नगरे मिस नेपाल हुन नपाईने हो ?
एमाले पुनर्गठनबारे ओलीको अडान– ‘नेतृत्व छोड्दिनँ, छोड भन्नेलाई कार्बाही गरिन्छ’
–जनसंगठनका पदाधिकारीहरूबाट सुझाव संकलन गरिने उक्त कार्यक्रममा ओलीले पार्टी पुनर्गठनबारे पार्टीले कुनै निर्णय नगरेको तर्क समेत गरेका छन् ।
#onlinekhabar#ncpuml#KPSharmaOli
https://t.co/qSUugnsEjG