जब अस्थित्वका कुरा आए नयाँनयाँ ज्ञान आयो
चाहेर नि बोल्न पाइन,जानिजानि हार खाए।
सुरु होस या अन्त आफ्नो कुनै मोल छैन
पिठिउँ अगि राम्रो लाग्ने किन पछी आफनो हुन्न??
नाम:`-खैरु´
मिलन्सार,खुवाउन सजिलो(मान्छेले खाने कुरा सबै खाने),एउटा मात्र बाकी ३ महिना पूरा भएको male puppy,१बर्षको रेबिज बिरुधको इन्जेक्सन लगाइएको, लान इक्छुक हुनुहुन्छ भने जानकारी गर्नुहोला।
समयमा न्या पाइदैन,सुचनाको माध्यम बनेको tv/radio/newspaper.....बढाइचढाइ news दिन्छन ,सवसाधारण जनता मुखौटाको गुणगान गाउछ्न र पीडित न्यायको लागि गुहार लाउछ्न😐😒