सिनेमा हलको पर्दामा हेरेर पिल पिल हुने हाम्रा आखा हाम्रै समाजमा चलचित्रमा भन्दा भयानक दुर्दशा देख्दा पनि रसाउदैनन् भन��! फिलिम हेरेर रुनु को के अर्थ? #बिचारआआफ्नो।🙏
कुकुर तिहार त आउदै छ, चुनाव त 84 मा मात्र हुने हो। भेडाहरु किन रोड मा ? के यो अल्पमतको सरकार हो? हैन भने सकारलाई काम गर्न दिन पर्दैन ?
बेलानकुबेल सडकमा आउने ब���रोजगारहरु लाई घुडामुनी गोलि ठोक्नु पर्यो। सरकार अलि बढी निरंकुश हुन जरुरि छ।
#व्यक्तिगत बिचार
एउटा अन्तर्वार्तामा आफुले पढेको एउटा कुरा बताएका थिए "He who knows not, and knows not that he knows not, is a fool"थाहा भएन उहाले कहाँ यो पढे। तर थाहा नहुनु गल्ती हैन।तर थाहा नभएको पनि थाहा नहुने महामुर्ख कोहि र काही हुन्दैन रहेछ।तिम्रो लीला अचम्मैको छ प्रभु।