म न त पूरै अशान्तमा शान्ति दिन सक्ने बुद्ध हुँ,
न त अन्धकारको पातालमा हराएको राक्षस नै,
म त केवल एक अशान्त मान्छे हुँ
जसको छातीभित्र
भगवान् र राक्षसको अनन्त महाभारत चलिरहन्छ।
#sirjushah
भगवान रिसाएर यस्तो भको हो ।
भ + ग + व + आ + न
भ : भुमी (धर्ती)
ग : गगन (आकाश)
व : वायु (हावा)
आ : आगो (अग्नी)
न : नीर (पानी)
[पंचतत्व]
#बुढिगण्डकी#रसुवा#नेपाल 🇳🇵